प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भेट, उपनिर्वाचन बारे छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाबीच भेटघाट तथा छलफल भएको छ। सोमबार प्रधानमन्त्री र प्रमुख निर्वाचन आयुक्तबीच भएको भेटमा प्रतिनिधि सभाका रिक्त चार सदस्य र प्रदेश...

सम्बन्धित सामग्री

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्न सरकारलाई निर्वाचन अयोगको सुझाव

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभामा रिक्त एक पदका लागि माघ २५ गते उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार छलफल गर्ने क्रमम यस्तो सुझाव दिएको हो । छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अन्य समूहबाट राष्ट्रिय सभा सभामा लुम्बिनी प्रदेशसभाबाट निर्वाचित सदस्य […]

रिक्त सांसदको उपनिर्वाचन गर्न आयोगले माग्यो सरकारको राय

काठमाडौं : प्रतिनिधिसभा र प्रदेश सभामा रिक्त चार सांसदको पदका लागि उपनिर्वाचन गर्न निर्वाचन आयोगको सरकारको राय मागेको छ।प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा चार सांसदको रिक्त पदको उपनिर्वाचन गर्न सरकारले दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो।छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा चार सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल

रिक्त २२ सांसद पदका लागि उपनिर्वाचन गर्न सरकारले दलहरूसँग छलफल गर्ने

सरकारले रिक्त रहेका २२ सांसद पदको उपनिर्वाचन गर्न दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचन आयोगले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग गरेको छलफलका क्रममा उपनिर्वाचनबारे दलहरूसँग छलफल गरेर निष्कर्ष निकालिने समझदारी बनेको हो । छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेशतर्फ १८ र प्रतिनिधिसभामा ४ सांसदको पद रिक्त रहेको भन्दै कार्यकाल थोरै भएकाले उपनिर्वाचन गर्न सरकारको राय मागेका थिए । जवाफमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरूसँग छलफल गरेर यसबारेमा निष्कर्ष निकालिने बताए