संसद विघटनविरुद्ध अदालतले फेरि पहिलेजस्तै फैसला गर्ने प्रचण्डको दावी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको असंवैधानिक कदमविरुद्ध राजनीतिक र कानूनी प्रतिवाद गर्ने बताएका छन् । उनले आफूहरु संसद विघटनविरुद्ध अदालत जाने र अदालत पहिलेजस्तै संसद पुनःस्थापनाको फैसला गर्ने दावी गरे । विपक्षी गठवन्धनको वैठकपछि प्रचण्डले पत्रकारसँग भने,‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ । यो प्रतिगमनकारी […]