मेगा बैंकले थाल्यो ओम्नी च्यानल सिस्टममा आधारित डिजिटल बैंकिङ सेवा

मेगा बैंक नेपाल लिमिटेडले डिजिटल ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ्ग सेवा सुरुवात गरेको छ । सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरू मोबाइल बैंकिङ्ग एप ‘मेगा स्मार्ट बैंकिङ’वा वेब https://bankxp.megabank.com.np  को माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी बैंकले दिएको छ । डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवम् नभएका ग्राहकहरूलाई समेत लक्षित गर्दै बिना चेक नगद निकाल्न/पठाउन मोबाइल क्यास जम्मा गर्न मोबाइल भौचर लगायतका सुविधा समेत

सम्बन्धित सामग्री

मेगा बैंकको अत्याधुनिक मोबाइल बैंकिङ सेवा

मेगा बैंक नेपालले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ ।बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप ‘मेगा स्मार्ट बैंकिङ’ वा आफ्नो वेब साइटमार्फत समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको छ ।डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका एवं नभएका […]