आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा रु. एक हजार जित्न सकिने

काठमाडौं । आईएमई पे एपबाट क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँ जित्न सकिने योजना सार्वजनिक भएको छ । ‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आईएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा एक हजार रुपैयाँसम्म जित्न सक्ने योजना आईएमई पेले जनाएको छ । यो योजना १६ भाद्रदेखि १४ असोज २०७८ सम्म […]

सम्बन्धित सामग्री

आईएमई पे र फोनपेबीच सम्झौता, क्यूआर स्क्यान गर्दा एक लाख रुपैयाँ जित्ने सकिने

काठमाडौं । आईएमई पे र फोन पेबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आईएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेभलप्मेन्ट म्यानेजर  रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार क्यूआर स्क्यानमा एकलाख रुपैयाँसम्म जित्न सकिने अवसर रहेको कम्पनीले जनाएको छ । साथै फोनपेले दसैँमा १० दिनको र...

आईएमई पे मार्फत फोनपे क्यूआर स्क्यान गर्दा १ लाख रुपैयाँ जित्ने मौका

काठमाडौं । आईएमई पे र ‘फोन पे’ बीच सम्झौता भएको छ । सम्झौता पत्रमा आईएमई पेका निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराइ र फोनपेका बिज्नेस डेभलप्मेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरे । समझदारी अनुसार क्यूआर स्क्यानमा १ लाख रुपैयाँसम्म जित्न सकिने अवसर हुनेछ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरुका पनि व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ […]