ओडीआई र त्रिदेशीय टी– २० सिरिज खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौँ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुन लागेको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) र त्रिदेशीय टी– २० सिरिज खेल्ने खेलाडीको घोषणा भएको छ। सन्दीप लामिछानेको कप्तानीमा टोलीको घोषणा भएको हो। ओडीआई र त्रिदेशीय टी–२० सिरिज खेल्ने केही खेलाडीहरु फरक रहेका छन्।