खेलाडीलाई स्वास्थ्य उपचार प्रदान गर्न नेपाल मेडिसिटी र एन्फाबीच सम्झौता

खेलाडीहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले नेपाली फुटबलको नियामक निकाय एन्फासंग सम्झौता गरेको हो।

सम्बन्धित सामग्री

नेपाल मेडिसिटी बयोधा हस्पिटलले विश्व मुटु दिवस मनाउदै

पर्सा, ९ असोज । बीरगंजको घडिअर्वा पोखरीमा आज विहान करिब २ सय ५० जनाको मुटु परीक्षण गरिएको छ । आगामी २९ सेप्टेम्बर बिहिबारका दिन विश्व मुटु दिवस भब्य रुपमा मनाउने क्रममा आजदेखि ४ दिनसम्म नेपाल मेडिसिटी बयोधा हस्पिटल, बीरगंजमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रमको आयोजना गरिएको हो । मानिसहरुको जीवनशैली, खानपान तथा ब्यस्तताका कारणबाट मुुटुसम्बन्धी समस्याहरु […]

प्रदीप गिरीको स्वास्थ्य लाभको  प्रार्थना गर्न भारतीको अपील

काँग्रेस नेता प्रदीप गिरीको परिवारले  उनको स्वास्थ्य लाभको प्रार्थना गर्न सबैलाई अपील गरेको छ । नेता गिरीकी पत्नी भारती सिलवाल गिरीले आज एक विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न अपील गरेकी हुन् । विज्ञप्तिमा उनले भनेकी छन् : ‘नेपाल मेडिसिटी हस्पिटलको सम्पूर्ण परिवारको उत्कृष्ट सेवाको लागि कृतज्ञता व्यक्त गर्दछु । सबैलाई गिरीको स्वास्थ्यको लागि प्रार्थना गर्न आग्रह गर्दछु ।नेता गिरीलाई भारतमा क्यान्सरको उपचार गरेर फर्किएपछि एक महिनाअघि न्युमो

प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पतालमा

काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाल मेडिसिटी अस्पताल पुगेकी छिन् ।राष्ट्रपति भण्डारीले आज (शनिबार) ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारार्थ गिरिको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै स्वास्थ्यलाभको कामना गरेकी हुन् । राष्ट्रपति भण्डारीलाई अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले नेता गिरिको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गरेका […]

नेता घलेको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता तथा सांसद कर्मा घलेको स्वास्थ्य लाभको कामना गरेका छन् । घलेले उपचार गराइरहेको लतिलपुर नेपाल क्यान्सर अस्पताल पुगेर प्रधानमन्त्री देउवाले स्वास्थ्य अवस्थाको बारेमा जानकारी समेत लिएका छन् । पोस्टेट क्यान्सर भई भारत, मुम्बईका विभिन्न अस्पतालहरुमा उपचार गराई नेपाल फर्किन साथ पुनः स्वास्थ्य समस्या दोहोरिएपछि उनको ललितपुरको नेपाल मेडिसिटी […]

काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं : काँग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको छ।कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले विज्ञप्तिमार्फत काँग्रेसले जारी गरेको प्रेस विज्ञप्तिमा गिरीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको बताइएको हो। सचेतक विश्वकर्माले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, 'प्रदीप गिरी विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचारपछि केही महिनाअघि नेपाल आउनुभयो। नेपाल आउनासाथ निमोनिया देखिएकाले तत्काल ललितपुरस्थित नेपाल मेडिसिटी अस्पता

चिकित्सकको लापरबाहीले मेडिसिटीमा बिरामीको मृत्यु, तीन कर्मचारी निलम्बित

गत १७ जेठमा नेपाल मेडिसिटी अस्पतालमा पोखराका योगेन्द्र बस्नेतको उपचारका क्रममा मृत्यु भयो । स्वास्थ्य उपचारका लागि गएका बस्नेतको चिकित्सकको लापरवाहीले मृत्यु भएको पीडित पक्षले आरोप लगाएको छ ।  सामान्य स्वास्थ्य जाँच गर्न...

मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस

नर्सिङ्ग क्षेत्रमा लगानी र स्वास्थ्य क्षेत्रको विकासका लागि हक अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालले एक औपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ ।कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका सल्लाहकार नभिन कुमार, क्लिीनिकल सर्भिसका प्रमुख प्रा.डा. निलमणी उपाध्याय, मेडिकल सुपरिन्टेन्डेन्ट डा. जयेन्द्र बज्राचार्य र नर्सिङ्ग सेवाकि प्रमुख कोपिला श्रेष्ठ पालीखेको उपस्थितिमा नर्सहरुमा सम्मान प्रकट गर्दै थप हौसला बढाउनका लागी विभिन्न विषयमा चर्चा गर

पशुपतिनाथमा नेपाल मेडिसिटी अस्पतालकोे निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

न्युज अफ नेपाल, काठमाडौँ । महाशिवरात्री पर्वको अवसरमा नेपाल मेडिसिटी अस्पतालद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा बुधबार र बिहिबार गरी करिब पाँच सय भक्तजन तथा सर्वसाधारणले स्वास्थ्य सेवा प्राप्त गरेका छन् । प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाल मेडिसिटी अस्पतालले पवित्र धार्मिक स्थलमा स्वास्थ्य सेवा प्रदान गरेकोमा एम्बुलेन्स सहितको चिकित्सक, पारामेडिक्स, तथा नर्स लगायतको चिकित्सकीय […]

नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्ने

काठमाडौं, वैशाख २४ – स्वास्थ्य उपचार, शिक्षा तथा अनुसन्धान लगायतका कार्यहरुमा नेपाल मेडिसिटी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजले सहकार्य गर्न...

नेपाल मेडिसिटी र बुद्ध एयर बीच सहकार्य

स्वास्थ्य पर्यटन तथा हवाई चिकित्सा सेवा लगायत पर्यटन र स्वास्थ्य क्षेत्रको उत्कृष्ट गन्तब्यको रुपमा नेपाललाई चिनाउने अभियानका लागि नेपाल मेडिसिटी र बुद्ध एयरले सहकार्य गर्ने भएको छ । गैह्र आवासीय नेपाली संघका संस्थापक अध्यक्ष एवं नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो र बुद्ध एयरका कार्यकारी निर्देशकवीरेन्द्र बहादुर बस्नेतले अएक सम्झौतापत्रमा हस्ताक्षर गरी सहकार्यको थालनी…