गठबन्धनले देशलाई सही दिशा दिन नसके देश कल्पनायोग्य रहँदैनः मोहन आचार्य

उनले गठबन्धन सरकार देश विकासको पवित्र उद्देश्यका साथ निर्माण भएको भन्दै गठबन्धन सरकारले पनि संविधानको रक्षा र वृहत शान्ति सम्झौताका अपूर्ण कामहरुलाई पूर्णता दिन नसके देशको निकास नहुने बताए।...

सम्बन्धित सामग्री

मोहन आचार्य लगातार दोस्रो पटक रसुवाबाट निर्वाचित

रसुवाबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य निर्वाचित भएका छन् । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गरेका हुन् ।

रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित, एमालेका छोवाङ तामाङ पराजित

काठमाडौं। नेपाली कांग्रेसका मोहन आचार्य रसुवाबाट प्रतिनिध सभा सदस्यमा पुनः चिर्वाचित भएका छन्। नेकपा (एमाले) छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै

रसुवामा फराकिलो मतान्तरले आचार्य विजयी

रसुवाबाट प्रतिनिधिसभा सदस्यमा मोहन आचार्य फराकिलो मतान्तरले विजयी भएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका आचार्यले प्रतिस्पर्धी एमालेका छोवाङ तेन्जिन तामाङलाई ९ हजार ६२१ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। आचार्यले...

रसुवाबाट कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभामा निर्वाचित

काठमाडौँ – रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। एमालेका छोवाङ तेञ्जिङ तामाङलाई दोब्बर भन्दा बढी भतले हराउँदै आचार्य निर्वाचित भएका हुन्। आचार्यले १८ हजार २३५ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी तामाङले ८ हजार ६१४ मत पाए।

रसुवाबाट कांग्रेसका मोहन आचार्य विजयी

उनलाई छेवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै दोस्रोपटक सांसद निर्वाचित भएका हुन् ।

रसुवामा कांग्रेसका मोहन आचार्य निर्वाचित, एमालेका तामाङ पराजित

काठमाडौंः नेपाली कांग्रेसका मोहन आचार्य रसुवाबाट प्रतिनिध सभा सदस्यमा पुनः चिर्वाचित भएका छन्। नेकपा (एमाले) छोवाङ तेन्जिङ तामाङलाई पराजित गर्दै आचार्य विजयी भएका हुन्। उनी यसअघि पनि रसुवाबाटै निर्वाचित जनप्रतिनिध हुन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार आचार्यले १८ हजार २३५ मत पाएका छन्। यस्तै एमालेका तामाङले ८ हजार ६१४ मत प्राप्त…

रसुवामा कांग्रेसका मोहन आचार्य २५४६ मतले अगाडि

रसुवामा मोहन आचार्यको अग्रता कायमै रहेको छ । पछिल्लो मतपरिणाम अनुसार १० हजार एक सय मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहन आचार्यले ६ हजार ९७ मत प्राप्त...

रसुवामा कांग्रेसको उम्मेदवार मोहन आचार्य

काठमाडौं : आगामी मङ्सिर ४ गते निर्वाचनका लागि रसुवामा कांग्रेस केन्द्रीय सदस्य एंव निर्वतमान सांसद मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभामा भने क्षेत्र क मा नेपाली कांग्रेसका नेता एंव निर्वतमान प्रदेश सांसद प्रभात लामाले टिकट पाएका छन्। भने प्रदेश सभा क्षेत्र…

कांग्रेस केन्द्रीय सदस्यमा रसुवाका मोहन आचार्य विजयी

नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा रसुवाका नेता मोहन आचार्य विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनबाट उनी खुलातर्फ केन्द्रीय सदस्यमा विजयी भएका हुन् । पार्टी कार्यालय सानेपामा सम्पन्न मतगणनाअनुसार उनले १७५१ मत प्राप्त गरे । आचार्य प्रतिनिधिसभा सदस्य समेत हुन् ।

प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी भएका छन् ।

प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका मोहन आचार्य विजयी भएका छन् । आचार्यले १४ हजार ४५३ र एमालेका जनार्दन ढकालले १० हजार २७८ मत प्राप्त गरे