किर्गिस्तानका उपप्रधानमन्त्रीको दुर्घटनामा निधन

किर्गिस्तानका उपप्रधानमन्त्री तेमिर झुमाकादिरोभको कार दुर्घटनामा शनिबार निधन भएको छ ।

सम्बन्धित सामग्री

बुटवलका पत्रकार हितङ्गाको सडक दुर्घटनामा निधन

बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा पत्रकार मनोज हितङ्गाको निधन भएको छ ।

सञ्चारकर्मी महावीर विश्वकर्माको दुर्घटनामा निधन

काठमाडौं : चर्चित सञ्चारकर्मी महावीर विश्वकर्माको सवारी दुर्घटनामा परेर निधन भएको छ।चितवनको राप्ती नगरपालिका–६ हर्दीमा भएको माइक्रोबस दुर्घटनामा परी ३५ वर्षीय विश्वकर्माको निधन भएको चितवन प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए।  चितवनको सुन्दरबस्ती–४ स्थित आफ्नो घरबाट काठमाडौं फर्कदै गर्दा राप्ती नगरपालिका–६ हर्दीमा आज बिहान साढे ५ बजे उनी चढेको माइक्रोबस दुर्घटना भएको थियो। सुन्दरवस्तीबाट नारायणघाटतर्फ आउँदै गरेको  बा ४ ख ४१२ नम्बरको माइक्रो रो

माेटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी कँडेलकाे निधन

माेटरसाइकल दुर्घटनामा परी रुपन्देहीका पत्रकार नरबहादुर कँडेल (एनबी) काे निधन भएको छ

सवारी दुर्घटनामा अभिनेत्री गायत्रीको निधन

तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन्  । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो ।रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना भएको बताइन्छ ।२६ बर्षीय अभिनेत्री गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्ट

सवारी दुर्घटनामा घाइते भएका वडाध्यक्ष कार्कीकाे निधन

माेटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतकाे भेरीगंगा नगरपालिका–१ वडाध्यक्ष नवराज कार्कीको निधन भएको छ ।

टर्किस फुटबलर कालिकको कार दुर्घटनामा निधन

२७ पुस, काठमाडौं। टर्कीस फुटबलर अहमेत कालिकको कार दुर्घटनामा परेर निधन भएको छ । टर्कीको राष्ट्रिय टिमका लागि समेत खेलिसकेका २७ वर्षीय डिफेण्डर कालिकको मंगलबार भएको दुर्घटनामा निधन भएको बीबीसीले जनाएको छ । कालिक खेल्ने क्लब कोन्यासपोरले ट्वीट गर्दै कालिकको निधनले दु:खी भएको जनाएको छ । टर्कीको रावधानी अंकरामा मंगलबार बिहान भएको कार दुर्घटनामा उनको […]

दुर्घटनामा गम्भीर घाइते नर्स सुब्बाको निधन

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारका क्रममा शनिबार बिहान निधन भएको हो।

एमाले नेता प्रसाईंको कार दुर्घटनामा निधन

२५ असार, झापा । नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा निधन भएको छ । बा १६ च ८१८२ नम्बरको कार शुक्रबार दिउँसो चारआली–चन्द्रगढी सडकखण्ड अन्तर्गतको देवकोटा चोकमा दुर्घटना हुँदा प्रसाईंको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका प्रसाईंको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा निधन भएको […]

सहप्राध्यापक भण्डारीको कार दुर्घटनामा निधन

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय खेलकुद निर्देशनालयका निर्देशक तथा सहप्राध्यापक डा. शंकर भण्डारीको कार दुर्घटनामा परी मंगलबार साँझ निधन भएको छ। डा. भण्ड‍ारी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन्। मंगलबार नवलपरासीको चरङ्गेमा भएको कार दुर्घटनामा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। चरङ्गेमा भएको दुर्घटनामा घाइते भएपछि भण्डारीलाई उपचारका लागि बुटवल लगिएको थियो। लुम्बिनी हृदयरोग […]

‘टार्जन’ अभिनेता जो लाराको विमान दुर्घटनामा निधन

एजेन्सी । टिभी श्रृखंला ‘टार्जन इन म्यानहेट्टन’मा टार्जनको भूमिकाबाट चर्चित अभिनेता जो लाराको निधन भएको छ । ५८ वर्षीय लाराको शनिबार विमान दुर्घटनामा निधन भएको हो । उनी चढेको सानो बिमान अमेरिकाको टेनेसीमा रहेको तालमा दुर्घटना भएको थियो । दुर्घटनामा उनकी श्रीमती ग्वेन श्याम्बलिन लारा सहित अन्य ५ जनाको निधन भएको हो लारा श्रीमती र अन्य ५ मानिससँग सानो विमानमा यात्रा गरिरहेका थिए । सोही विमान दुर्घटना भएको रेस्क्यु टिमले जनाएको छ । टिमले ७ मानिसको अवशेष समेत फेला पारेको छ । लाराले १९