साउदी अरब र कतारका राजाबीच टेलिफोन कुराकानी, कतारका राजाले थाले वार्ताको प्रयास :: BIZMANDU.COM

दोहा। साउदी अरब र कतारका नेताहरुले शुक्रबार कूटनीतिक समस्या समाधानका बारेमा टेलिफोनमा कुराकानी गरेका छन्।यो कुराकानीसँगै उनीहरुबीचको सम्बादहिनता टुटेको

सम्बन्धित सामग्री

नेपाली श्रमिकलाई खाडी प्रवेशमा नयाँ मापदण्ड

कतार, साउदी अरब, यूएई र कुवेतले रोजगारीमा जाने श्रमिकका लागि नयाँ स्वास्थ्य मापदण्ड लागू गरेका छन् । कतार, साउदी अरब र यूएईले कारोना संक्रमणका कारण खोप तथा क्वारेन्टाइनका सम्बन्धमा अगष्टको पहिलो हप्ताबाट लागू हुने गरी नयाँ नियम लगाएका हुन् ।यसमध्ये यूएईले बिहीबार प्रवेश खुला गरेको छ । यसैगरी कुवेतले २६ साउनपछि शर्तसहित प्रवेश खुला गर्ने […]

डलरदेखि कतारी रियालसम्मको यस्तो छ विनिमयदर

बिहीबार विदेशी मुद्राको विनिमयदर नेपाली रुपैयाँमा कतारी रियालको खरिदर अधिकतम ३२ रुपैयाँ ५२ पैसा पुगेको छ भने विक्रीदर ३२ रुपैयाँ ६८ रुपैयाँ रहेको छ ।यस्तै, साउदी अरबियन रियाल एकको खरिदर ३१ रुपैयाँ ५७ रहेको छ भने विक्रीदर ३१ रुपैयाँ ७३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।आज अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ४० पैसा र विक्रीदर ११९ रुपैयाँ रहेको छ भने, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ३८ पैसा र विक्रीदर १४१ रुपैयाँ ०९ पैसा रहेको छ ।यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ९४ पैसा र वि

कतार र साउदी अरब जान कामदारले यी खोप लगाउनुपर्ने

नेपालका प्रमुख श्रम गन्तव्य कतार र साउदी अरबले ती देश जाने श्रमिकका लागि चार प्रकारका खोपका विकल्प दिएर प्रवेशमा सहजीकरण गरेका छन् । कतारले आइतबार सूचना जारी गदै फाइजर, मोडेर्ना, कोभिसिल्ड र जोन्सन एन्ड जोन्सनको खोपको मात्रा लगाएकोे १४ दिन पूरा भएका र खोप लगाएको प्रमाणपत्र प्राप्त गरेका यात्रुले कतारमा क्वारेन्टाइन बस्नु नपर्ने जनाएको छ । दोहास्थित नेपाली दूतावासका द्वितीय सचिव प्रविण भट्टराईले कतार आउने नेपालीले खोप लगाएको प्रमाणपत्रमा राहदानीमा भएको नामसँग मिल्ने गरी लेखिएको खोप प्राप्त गर्ने व्यक्तिको नाम, खोप लगाइएको मिति,...

साउदी अरब भन्छ– हामी तेल उत्पादक राष्ट्र रहेनौं

साउदी अरबका ऊर्जामन्त्री अब्दुलअजीज बिन सलमानले देश अब तेल उत्पादक राष्ट्र नरहेको बताएका छन् ।  यसै साता एस यान्ड पी ग्लोबल प्लाट्समा उनले भने, ‘साउदी अरब तेल मुलुक हैन, यो ऊर्जा उत्पादक मुलुक हो ।’ साउदीले ग्यास, नवीकरणीय ऊर्जा र हाइड्रोजन लगायतका हरित महत्त्वकांक्षा राखेको छ ।  ‘विश्वलाई यो वास्तविकता स्वीकार गर्न म आग्रह गर्छु । यी गतिविधिमा हामी विजयी हुनेछौं ।’ साउदी ग्रीन इनिसिएटिभ अन्तर्गत साउदीले तेल बिक्री गरेर हरित महत्त्वाकांक्षा पूरा गर्नेछ । साउदीले सन् २०३० सम्ममा नवीक...

कतार र संयुक्त अरब इमिरेट्स : दुश्मनीपछि दोस्तीको बाटोमा

संयुक्त अरब इमिरेट्स र कतारबीच थुप्रै चरणमा कुराकानी भएको र मतभेद सुल्झाउनका लागि दुई देशबीच सकारात्मक माहौल बनेको कतारका विदेशमन्त्रीले बताएका छन् ।अरब देशको आपसी विवाद समाप्त गर्नका लागि भएको सम्झौतापछि कतार र संयुक्त अरब इमिरेट्सबीच यस विषयमा छलफल भइरहेको छ । सन् २०१७ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग आफ्नो सबै सम्बन्ध समाप्त गरेका थिए ।यी देशका अनुसार कतारले इस्लामी चरमपन्थलाई प्रश्रय दिइरहेको छ । कतारले यी आरोप अस्वीकार गरेको थियो । तर यसै वर्ष जनवरीमा साउदी अरबल

अक्सिजनका लागि भारतले गुहार्याे ओपेक

एजेन्सी। अक्सिजनको चरम संकट भोगिरहेको भारतले त्यसका निम्ति ओपेकलाई गुहारेको छ। भारतले विशेष गरी साउदी अरब, यूएई र कुवेतसँग अक्सिजन सहयोग मागेको हो। चिकित्सकीय अक्सिजन अभाव पूर्ति गर्न परम्परागत इन्धन आपूर्तिकर्तासँग सहयोग मागिएको तेलमन्त्री धर्मेन्द्र प्रधानले बताए। साउदी अरब, यूएई, कुवेत, कतार तथा बहराइनसँग कुरा गरिएको उनले जानकारी दिए। भारतमा कोरोना संकट अनियन्त्रित बनेसँगै अक्सिजन अभाव हुन गएको छ।

कतार एयरवेजद्वारा रियादको उडान पुनः सुरुवात

दोहा – कतार एयरवेजले दैनिक सेवाका साथ साउदी अरब अधिराज्यको लागि उडान फेरि सुरु गरेको छ ।हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोहाबाट किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलका लागि क्यूआर११६४ स्थानीय समय १३ः४५ बाट उडान भर्दै १५ः१० मा सुरक्षित रूपमा आफ्नो गन्तव्यमा अवतरण गरेको छ । उडान कतार एयरवेजको एयरबस A350–1000 द्वारा सञ्चालन गरिएको थियो । यही साता कतार एयरवेजले जेद्दाहको लागि शुक्रबार जनवरी १५ ( क्यूआर११८८ दोहाबाट १८ः५० मा प्रस्थान) र दम्मानका लागि शनिबार जनवरी १६ (क्यूआर११५० दोहाबाट १

खाडी संकटको दीर्घकालीन असर

कतारमाथिको नाकाबन्दीको क्षेत्रीय असर एक सहमतिको घोषणालगत्तै हट्नेछ्रैन   सन् २०१७ जुन ५ मा साउदी अरब, युएई, बहराइन तथा इजिप्टले कतारसँगको राजनीतिक तथा आर्थिक सम्बन्ध विच्छेद गरे । त्यसको ठ्याक्कै ४३...

साउदी अरब अन्ततः तीन वर्षपछि कतार सामु झुक्यो

साउदी अरबले एउटा ठूलो कदम उठाउँदै कतारका लागि आफ्नो भूमि तथा समुद्री सीमा खोल्ने निर्णय गरेको कुवेतले घोषणा गरेको छ । खाडी देशका लागि यो निकै ठूलो घटना मानिएको छ किनभने कतारको थुप्रै छिमेकी देशसँग विवाद रहँदै आएको छ । यो निर्णय साउदी अरबमा मंगलबार गल्फ को–अपरेशन काउन्सिल (जीसीसी) को सम्मेलनमा लिइनेछ । एक वरिष्ठ अमेरिकी अधिकारीले विवाद समाप्त गर्नका लागि एक सम्झौतामा हस्ताक्षर हुने जानकारी दिएका छन् । कतारका छिमेकीले यो देशमाथि आतंकवादलाई बढावा दिएको आरोप लगाएपछि तीन वर्

साढे ३ वर्षपछि कतारमाथिको नाकाबन्दी हटाउन तयार भयो साउदी अरब

साउदी अरबले साढे तीन वर्षअघि कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । कुवेतका विदेशमन्त्री अहमद नासिर मोहम्मद अल सबाहका अनुसार मंगलबारदेखि हुन लागेको गल्फ कोअपरेसन काउन्सिलको शिखर सम्मेलनको पूर्वसन्ध्यामा साउदी अरब कतारमाथिको नाकाबन्दी हटाउन तयार भएको हो ।