जलस्रोतको धनी मुलुकमा एक गाग्री पानी ल्याउन डेढघण्टा

जलस्रोतमा विश्वकै दोस्रो धनी मुलुक नेपालको शहरदेखि गाउँसम्मै खानेपानीको समस्य छ । सरकारी तथ्यांकमा ९० प्रतिशत जनतामा स्वच्छ पिउने पानी उपलब्ध भएको देखाइए पनि वास्तविकता फरक छ । यस्तै अवस्था छ इलामको माङसेबुङ गाउँपालिकामा । त्यहाँ एक गाग्री पानी ल्याउन बिहान बित्ने गर्दछ । हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । माङसेबुङ …