अष्ट्रेलियाले आफ्ना नागरिकलाई देश छाड्नमा लगाएको प्रतिबन्ध हटायो

बीबीसी । अष्ट्रेलियाले आफ्ना नागरिकहरूलाई बिनाअनुमति देशबाट बाहिरिन नपाउने नियम अर्को हप्तादेखि हटाउने भएको छ । अष्ट्रेलियनहरूले विश्वकै सबैभन्दा कडा सिमाना नियमको पछिल्लो १९ महिनादेखि पालना गरिरहेका थिए । कोभिड–१९ लाई नियन्त्रणमा राख्न सरकारले यस्तो उपाय अपनाएको हो । आउँदो नोभेम्बर १ देखि कोभिड–१९ विरुद्धको पूर्ण डोज खोप लगाएकाहरूलाई देश छाड्न विशेष...

सम्बन्धित सामग्री

कुवेतले नेपालसहित ५ देशमाथि लगाएको प्रतिबन्ध हटायो

कुवेतले नेपालसहित ५ देशका नागरिकलाई आफ्नो देश प्रवेशमा लगाएको प्रतिबन्ध हटाएकोे छ । कुवेतले नेपालसहित इजिप्ट र दक्षिण एशियाली मुलुकहरुबाट सिधा उडान भर्ने निर्णय गर्दै यसअघिको प्रतिबन्ध हटाउने निर्णय गरेको हो ।

स्वीट्जरल्याण्डले नेपाली नागरिकको प्रवेशमा लगाएको प्रतिबन्ध हटायो

काठमाडौं।स्वीट्जरल्याण्डले नेपाली नागरिकको प्रवेशमा लगाएको अस्थायी प्रतिबन्ध हटाएको छ।नेपालमा कोरोना संक्रमण बढेपछि स्वीट्जरल्याण्डले नेपालीलाई आफ्नो देश प्रवेश र आफ्ना नागरिकलाई नेपालको भ्रमण गर्न रोक लगाएको थियो।स्वीट्जरल्याण्डको स्वास्थ्य मन्त्रालयकाअनुसार प्रतिबन्ध हटेसँगै नेपाली नागरिक स्वीट्जरल्याण्ड जान र स्वीस नागरिक नेपाल आउन सक्नेछन्।एक वर्षभित्र खोप लगाएको र ६ महिनाभित्र कोरोना संक्रमण भएको प्रमाण देखाए क्वारेन्टिनमा समेत बस्न नपर्ने नियम स्वीट्जरल्याण्डले बनाएको छ।