१३ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच ७ बुँदे सहमति भयो ।
आइतबार बिहान भएको सहमतिमा लामिछाने पार्टी सभापति रहने र प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाह …
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सहमति र यसको सम्भावित परिणामबारे रास्वपा उपसभापति डा. स्वर्णिम वाग्लेसँग अनलाइखबरका बसन्त बस्नेतले गरेको कुराकानी :
बालेन शाह र विवेकशील साझा लगायतका समूहलाई रास्वपासँग एकता गर्ने कामको नेतृत्व …
एक दशकअघि चार दशकभन्दा लामो समय आबद्ध रहेको पार्टी छाडेर वैकल्पिक राजनीतिको वकालत गर्दै नयाँ राजनीतिक यात्रा शुरु गरेका थिए डा. बाबुराम भट्टराईले । यसबीचमा उल्लेख्य राजनीतिक प्रयोगहरू गरेका भट्टराई अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षकको …
१३ पुस, काठमाडौं । रातभर जाग्राम बसेर आइतबार ब्रह्ममुहूर्तमा सार्वजनिक गरिएको बालेन शाह र रवि लामिछानेबीचको ७ बुँदे सम्झौताले नेपालको राजनीति तरंगित बनेको छ । आइतबार बिहानैदेखि सामाजिक सञ्जालमा रवि र बालेनले अंकमाल गरेका तस्बिरहरू …
१३ पुस, काठमाडौं । आइतबार बिहान झिसमिसेमै राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता भयो ।
‘२३ र २४ भदौ २०८२ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनका शहीद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी …