संरक्षणको अभावमा लोप हुँदै सिमसार क्षेत्र

सिमरा (बारा) : औद्योगिक करिडोर, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडांै–तराई जोड्ने निमार्णधीन फास्टट्रयाक बारा जिल्लालाई राष्ट्रिय रुपमा चिनाउने आधारहरु हुन्। तर, बारालाई चिनाउन सक्ने चारकोसे झाडीभित्र अति सुन्दर र रमणीय  सिमसार क्षेत्रहरु पनि छन्। ‘हामीकहाँ अत्यन्त रमणीय र सुन्दर सिमसार क्षेत्रहरु...

सम्बन्धित सामग्री

विश्व सिमसार दिवस : सिमसार क्षेत्र जोगाउन चुनौती

दोधारा चाँदनी । आज विश्व सिमसार दिवस मनाइँदै छ । मानव जगत् र कृषि तथा जैविक विविधताका लागि उर्वर क्षेत्र मानिने सिमसार क्षेत्र संरक्षण हुन सकेको छैन । पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् । सिमसार क्षेत्र असङ्ख्य जीवजन्तु तथा वनस्पतिका लागि महत्त्वपूर्ण वासस्थान भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको संरक्षणकर्मी बताउँछन् […]

औपचारिकतामा मात्र सीमित सिमसार दिवस

प्रत्येक वर्ष फेब्रुअरी २ मा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘आजको आवश्यकता' सिमसार क्षेत्रको पुनः स्थापना’ सङ्कल्पका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पछिल्लो समय सिमसार क्षेत्र संरक्षणको अभावमा मासिँदै गएका छन् ।