नौमती संस्कृति संरक्षणमा जुट्यो सिक्किम सरकार

झापा । नेपालीहरुको पारम्परिक नौमती संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्न सिक्किम सरकार जुटेको छ । नेपाली बाजाहरुको संरक्षण गर्ने उद्देश्यले राज्य सरकारले आठ करोड़ २१ लाख रुपैंयाको लागतमा नौमती सांस्कृति धरोहर केन्द्र निर्माण गर्ने भएको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले विधिवत शिलान्यास गर्दै विश्वमै पहिलो पटक सिक्किममा नौमती सांस्कृति धरोहर निर्माण हुन लागेको बताए […] The post नौमती संस्कृति संरक्षणमा जुट्यो सिक्किम सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....