थप ४३ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त, को-को भए ? [सूची]

सरकारले थप ४३ जिल्लामा राष्ट्रिय भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो ।