राष्ट्रपतिले अध्यादेश जारी गरेपछि काँग्रेस आक्रोशित

काँग्रेसले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेशको  कडा विरोध गरेको छ । काँग्रेसको पदाधिकारी तथा शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश समेत जारी गरिएको भन्दै कडा विरोध गरेको हो । बैठकपछि सहमहामन्त्री डा प्रकाश शरण महतले  राष्ट्रपतिले संविधान र  लोकतन्त्रको खिलाफमा हुने गरेर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाए । बैठकले सो अध्यादेश जारी गर्ने निर्णयको भत्सर्ना गरेको  महतले बताए ।राष

सम्बन्धित सामग्री

फुटको संघारमा जसपा : आ–आफ्नो बाटो लाग्दैछन् महन्थ र उपेन्द्र

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कोरोना संकटका कारण लकडाउन गरेकै बखत राजनीतिक दलसम्बन्धीसहितका दुई अध्यादेश जारी गरेपछि नेपालको राजनीतिमा ठूलै हलचल पैदा भयो । एकातिर संविधानलाई नै चुनौती दिने संवैधानिक परिषद सम्बन्धी अध्यादेशले विपक्षीलाई आक्रोशित बनायो भने अर्कोतर्फ प्रधानमन्त्री ओलीले नै नेतृत्व गरेको दलमा विश्वासको संकट देखियो । त्यसबाहेक...

लचिलो बन्दै ओली, वरिष्ठ नेता नेपाललाई फकाउँदै

काठमाडौं : आफ्नै कारण विवादको भूमरीमा फसेपछि प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय लचिलो बन्दै गएका छन्। पार्टीसँग सल्लाह गनरी  गत सोमबार दुई अध्यादेश जारी गरेपछि घेराबन्दीमा परेका ओलीले पछिल्लो समय वरिष्ठ नेता माधवकुमार नेपालसँगको सम्वादलाई तीव्र बनाएका छन्। दुई अध्यादेशलाई लिएर सबैभन्दा आक्रोशित पुष्पकमल दाहाल प्रच...