जनताको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकारः प्रधानमन्त्री देउवा

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको शान्ति, विकास र सुशासनप्रतिको चाहनालाई व्यवहारमै रूपान्तरण गर्ने प्रयासमा सरकार निरन्तर क्रियाशील रहेको तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बद्र्धनका लागि पसरकार प्रतिबद्ध रहेको जनाएका छन् । हिन्दू धर्मावलम्बीको महान् पर्व महाशिवरात्रीका अवसरमा संदेश जारी गर्दै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका […]

सम्बन्धित सामग्री