जनार्दन शर्माले अर्थतन्त्रको प्रणाली भताभुंग बनाइदिए : रामेश्वर खनाल (भिडिओ)

प्रणाली हामीले ठीकै बनाएका छौं । खासगरी राजनीतिक नेतृत्वले त्यो प्रणालीलाई संस्थागत हुन दिएनन् । मै जान्ने छु भन्ने अर्थमन्त्री (जनार्दन शर्मा) को सोच भयो । उहाँले प्रणाली पूरै भत्काउनुभयो । अहिले राजस्व यो हदसम्म घट्ने होइन । अघिल्लो आर्थिक वर्षभन्दा कम राजस्व हुनुपर्ने कारण छैन ।