धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

धनुषा, असोज २३ । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा […]

सम्बन्धित सामग्री

धुनषा–३ मा : जुली महतो र अनिल झाबीच कडा प्रतिष्पर्धा, यस्ता छन् चुनावी एजेण्डा

धनुषा, २६ कात्तिक : आसन्न प्रतिनिधिसभा र प्रदेससभा निर्वाचनमा धनुषा क्षेत्र नं ३ मा मुख्यरूपमा पाँचदलीय गठबन्धन र विपक्षी गठबन्धन नेकपा ९एमाले०बीच प्रतिस्पर्धा हुने देखिएको छ । धनुषाको यो निर्वाचन क्षेत्रबाट यसअघि लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतो निर्वाचित हुनुभएको हो । आसन्न निर्वाचनमा पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा र विपक्षी गठबन्धन एमालेबाट […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।...

राजेन्द्रले छाडेको धनुषा ३ मा अनिल झा बन्ने भए उम्मेदवार

२३ असोज, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले धनुषा *३ बाट अनिल झालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । सत्तारुढ गठबन्धनमा गएको लोसपाले धनुषा ३ सहित ७ प्रतिनिधिसभा क्षेत्र पाएको छ । यो क्षेत्रबाट २०७४ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो निर्वाचित भएका थिए । तर उनी यो पटक सर्लाही २ जाने भएका छन् […]