अमेरिकाको 'विन्टर ओलम्पिक' बहिष्कारपछि चीनले दियो प्रतिक्रिया

काठमाडौँ । बेइजिङमा सन् २०२२ मा हुनेविन्टर ओलम्पिक खेलकुदको अमेरिकाले कूटनीतिक बहिष्कार गरेपछि चीनले प्रतिक्रिया दिँदै बदला लिने धम्की दिएको छ।

सम्बन्धित सामग्री

चिनियाँ जहाजले दक्षिण चीन सागरमा फिलिपिन्सको जहाजलाई यसरी ठक्कर दियो (भिडियो)

यस घटनापछि फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको दादागिरी बढ्दै गइरहेको प्रतिक्रिया जनाएको छ भने चीनले फिलिपिन्सका जहाज चिनियाँ जलक्षेत्रमा प्रवेश गरेको र उनीहरुले त्यहाँ अवैध रुपमा गस्ती गरेको बताएको छ ।

चन्द्र भण्डारीको कलमी छालाले दियो राम्रो प्रतिक्रिया

पछिल्लो अपडेटअनुसार कलमी छालाले राम्रो प्रतिक्रिया दिएसँगै स्थिति अझ राम्रो देखिएको हो ।

माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित   एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगक

छुटाउनै नहुने आजका मुख्य ११ खबर

उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको बताएका छन्। नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थामाथि प्रहार गरेको गठबन्धनले ठहर गरेको छ। राष्ट्रपतिको भूमिकाबारे राष्ट्रिय जनमोर्चाले तत्काल प्रतिक्रिया नदिने भएको छ। निर्वाचन आयोगले ७७ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ। टुकुचामाथि बनेका संरचनामा असोज२६ सम्म क्षति नपु¥याउन उच्चअदालतले आदेश दियो।

कंगनाको आरोपमा फिल्मफेयरले दियो यस्तो प्रतिक्रिया

एजेन्सी । कंगना रनौत र फिल्मफेयरबीच युद्ध सुरु भएको छ । अभिनेत्री कंगनाले आफूलाई मनोनयन गर्ने फिल्मफेयर अवार्ड विरुद्ध मुद्दा हाल्ने बताएकी थिइन् । अभिनेत्रीको आरोपलाई झुटो भन्दै म्यागजिन ब्राण्डले कंगनालाई कुनै अवार्ड नदिइरहेको बताएको छ । यससँगै फिल्मफेयरले अवार्डमा कंगनालाई कुनै पनि नृत्य प्रस्तुति दिन नसोधेको दाबी गरेको छ । कंगनाले मुद्दा हाल्ने बताएपछि […]

‘आतंककारी’ भन्दै फेसबुकले लगायो तालिबानमाथि प्रतिबन्ध

फेसबुकले तालिवान र यस समूहलाई प्रवद्र्धन गर्ने सम्बन्धित सामाग्रीहरुमाथि प्रतिबन्ध लगाएको छ । यस्तो प्रतिबन्ध फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा लागु हुनेछ । सीएनबीसीसँग मंगलबार कुराकानी गर्दै  फेसबुकले तालिवानलाई आफुले आतंककारी मान्ने गरेको प्रतिक्रिया दियो । यस समूहले आफ्ना सन्देशहरु आदनप्रदान गर्न वर्षौंदेखि फेसबुकको प्रयोग गरिरहेको छ । तालिवानसँग सम्बन्धित पोस्ट, फोटो, भिडियो र अन्य सामाग्रीको निगरानी गर्न र हटाउनका लागि आफुसँग प्रतिवद्ध टोली रहेको फेसबुकले जनाएको छ । यसै सात

वामदेवले भने- सर्वोच्चको फैसला सही छ

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो । नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेक...

सर्वोच्चको फैसला सही छ, फुट्न चाहनेलाई पनि बाटो खुल्यो – वामदेव गौतम

साविकको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पूर्व एमाले र पूर्व माओवादी ब्युँताउने सर्वोच्च अदालतको फैसला सही भएको प्रतिक्रिया जनाएका छन् । फुट्न चाहनेलाई फुट्ने र एमालेमा बस्न चाहनेलाई ठाउँ दिएको उनको भनाइ थियो । नेकपा आधिकारिकतासम्बन्धी फैसलापछि लोकान्तरलाई प्रतिक्रिया दिँदै उपाध्यक्ष गौतमले सर्वोच्चको फैसला एकदमै सही भएको प्रतिक्रिया दिएका हुन् । ‘सर्वोच्चको फैसला एकदम सही छ, फुट्नेलाई पनि बाटो खुल्यो । एमालेमा बस्न खोज्नेलाई पनि ठाउँ दियो,’ गौतमले लोकान्तरसँग भने । गौतम दुई पार्टी मिलेर गठन भएको नेकपा...