ओस्कर अवार्डका केही रोचक प्रसंग

ओस्कर अवार्ड्सलाई सिनेमा संसारको सबैभन्दा ठुलो सम्मानको रुपमा हेर्ने गरिन्छ । सन् २००० को ओस्कर अवार्डस्मा चलचित्र जोकर सबैभन्दा धेरै ११ विधामा मनोनित हुन सफल भएको थियो । 'द आइरिस म्यान', '१९१७' तथा 'वन्स अपन अ …

सम्बन्धित सामग्री

कमेडी वाइल्डलाइफ फोटो अवार्डको छनोटमा परेका केही रोचक तस्बिर

कमेडी वाइल्डलाइफ फोटो अवार्डका लागि केही रोचक तस्बिर छानिएको छ ।संसारभरीबाट ७ हजार वटा तस्बिर आएकामध्ये ४२ तस्बिरलाई अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिएको छ । यसबारे बिहिबार प्रेस वक्तव्यमा जानकारी दिइएको छ ।यी तस्बिर बेलायत, दक्षिण अफ्रिका, जर्मनी र भारतलगायत संसारभरीका विभिन्न स्थानबाट प्राप्त गरिएको हो ।यो अवार्ड सन् २०१५ मा फोटोग्राफर पल जोयनसन–हिक्स र टम सुल्लामले स्थापना गरेका हुन् । उनीहरुले रोचक ढङ्गले वन्यजीव संरक्षणलाई प्रोत्साहन गर्न चाहन्थे ।