हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको आज एक हप्ता पुरा भइसक्यो। चैत १० मा दोस्रो पटक विश्वासको मत लिएका जम्कट्टेलले विश्वासको मत लिएको एक हप्ता भइसक्दा पनि सरकार विस्तार भने गर्न सकेका छैनन्।
सरकार विस्तारमा ढिलाइका कारण प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आठवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका…