गच्छदार विरुद्ध भगवती चौधरीको मुद्दामा सर्वोच्चले मगायो मतपेटिका :: Pahilopost.com

काठमाडौं : नेकपा एमालेकी नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादार विरुद्ध सर्वोच्च अदालतमा हालेको उजुरीमा सर्वोच्व अदालत मतपेटिका मगाएको छ।  प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा पराजित भएकी चौधरीले पुनः मतगणना हुनुपर्ने माग गर्दै गत बुधवार अदालतमा निवेदन हालेकी थिइन्। सर्वोच्चको संवैधानिक इजलासमा दर्ता