उत्तर कोरियाका सर्वोच्च नेताको महिलालाई अपिल– सैनिकलाई पत्र लेखेर मनोबल बढाउ

एजेन्सी। उत्तर कोरियाका सर्वोच्च नेता कीम जोङ्ग उनले देशका महिलाहरुलाई पत्र लेखी सैनिकहरुको मनोबल बढाउन आग्रह गरेका छन्। देशमा चलिरहेको सोसलिस्ट वुमन युनियनको सम्मेलनलाई सन्देश पठाउँदै उनले महिलाहरुलाई पारम्परिक कपडा पहिरनसमेत भनेका छन्। उनले महिलाहरुलाई निर्माण स्थलमा गएर राष्ट्रिय गीत गाउन पनि अनुरोध गरेका छन्। बालबालिकालाई विदेशी विचारधारा, संस्कृति र जीवनशैलीबाट बचाउने जिम्मेवारी महिलाको भएको उनले बताए।

सम्बन्धित सामग्री

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्र खसाउने हतियार बनाउँदै अमेरिका

चीन, रुस र उत्तर कोरियाका हाइपरसोनिक क्षेप्यास्त्रबाट बच्नका लागि अमेरिका र जापानले संयुक्त रूपमा ‘इन्टरसेप्टर’ हतियार बनाउने भएका छन् ।

उत्तर कोरियाका सेना प्रमुख बर्खास्त‚ युद्धको तयारी गर्न किम जोङको उर्दी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सेना प्रमुखलाई बर्खास्त गरेका छन्। सेना प्रमुखको बर्खास्तगीसँगै किमले सेना र सेनाका उच्च अधिकारीहरुलाई सम्भावित युद्धको तयारी गर्न पनि आदेश दिएका छन्।यसका साथै किमले शस्त्रास्त्रको उत्पादन बढाउन र सेनालाई धेरैभन्दा धेरै युद्धाभ्यास गर्न पनि उर्दी जारी गरेको उत्तर कोरियाली सञ्चारमाध्यम केसिएनएले आज (बिहीबार) जनाएको छ। केसिएनए उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम हो।उत्तर कोरियाको केन्द्रीय सैनिक परिषदको बैठकमा किमले कुनै देशको नाम नलिई उत्तर कोरियाका दुश्मन

मन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक–पटक गरेको सहयोगको लागि धन्यवाद दिएका थिए । त्यस

श्रममन्त्री कुँवर र उत्तर कोरियाका राजदूत मेनबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र उत्तर कोरियाका राजदूत जो योङ मेनबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत जो योङ मेन मन्त्री कुँवरलाई भेट्न बिहीबार मन्त्रालयमा पुगेका थिए । उनीहरूबीचको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको थियो । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने […]

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन बिरामी पर्नु भएको छ । उहाँकी दिदीले कोभिड–१९ बाट सङ्क्रमित भएका उहाँलाई ज्वरो आएको बताउनु भएकाे हाे ।  नेता किम जोङ उनले हिजो मात्रै कोभिड-१९ माथि विजय हासिल गरेको घोषणा गर्नु भएको थियो । झण्डै दुई हप्तासम्म भाइरसको कुनै नयाँ केस नभेटिएपछि किमले हिजो कोभिडलाई जितेको घोषणा गर्नु भएको थियो । महामारीको सुरुवातदेखि नै कडा कोरोना भाइरस नाकाबन्दी कायम राखेको उत्तर कोरियाले मे महिनामा राजधानी प्योङयाङमा ओमिक्रोन प्रकोप देखिएको घोषणा गरेको थियो । उत्तर कोरि...

उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत दक्षिण कोरियामा

काठमाडौं- उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत सोमबार दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् ।  उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किम सोल पुगेको जनाइएको छ । उत्तर कोरियाले यसवर्ष एक दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षणहरु गरेको छ । […]

दुब्लाए उत्तर कोरियाका शासक किम जोङ उन, के भन्छन् सरकारी अधिकारी ?

उत्तर कोरियाका शासक किम जोङ उन दुब्लाएका तस्वीर सार्वजनिक भएका छन् । विभिन्न कडा नियम लागू गरेर चर्चामा आउने किम हालै सत्तारुड वर्कर्स पार्टीको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका तस्वीर सार्वजनिक भएका छन्, जसमा उन दुब्लाएका देखिएका छन् । कोरियन सेन्ट्रल न्युज एजेन्सीले २८ डिसेम्बर २०२१ मा नयाँ तस्वीर सार्वजनिक गरेको छ । उनको नयाँ फोटोमा अनुहार समेत दुब्लाएको देखिएको छ । सरकारी अधिकारीले देशमा खानाको कमीका कारणले उनले कम खाना खाइरहेका र अवस्था सामान्य नहुँदासम्म आमनागरिकलाई समेत कम खाना खान अपिल गरिएको जनाएका छ...

उत्तर कोरियाका सर्वोच्च नेता किम नयाँ शहरको भ्रमणमा निस्किएपछि…

एजेन्सी, २ मङ्सिर। उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन नवनिर्मित शहरको भ्रमणमा निस्किएका छन्। उनी चीनसँगको सीमा नजिकै निर्मित नयाँ शहरको भ्रमणमा निस्किएका हुन्। मंगलबार स्थानीय मिडियामा प्रकाशित समाचारअनुसार नव निर्मित शहर र शहरबाट देखिने पवित्र पर्वतको अवलोकनका लागि किम भ्रमणमा निस्किएका हुन्। उक्त भ्रमणसँगै उनी करिब एक महिना भन्दा लामो समयपछि सार्वजनिक रुपमा देखा […]

२० किलो घटे उत्तर कोरियाका प्रमुख किम जोङ उन

काठमाडौँ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन पहिलेभन्दा निकै पातलो देखिन थालेका छन्। यही साता सार्वजनिक गरिएको भिडियोमा उनको घाँटीमा धेरै छाला झुण्डिन थालेको देखिएको छ भने उनले लगाएको ज्याकेट पनि खुकुलो देखिएको छ। युवा दिवस समारोहका अवसरमा प्योङयाङमा प्रमुख किमलाई देखेपछि स्कुलका बच्चाहरु केही रोएका थिए भने केही उत्साहपूर्वक ताली बजाउँदै हिँडेका थिए। […]

पार्टीको महत्त्वपूर्ण भेलामा के भने उत्तर कोरियाका शासक किमले ?

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशको आर्थिक विकास योजना चौतर्फी रुपमा धरासायी भइरहेको बताएका छन् । सत्तारुढ वकर्स पार्टीको राष्ट्रिय कंग्रेस आयोजना गर्दै उनले यस्तो बताएका हुन् । किमले पछिल्ला पाँच वर्ष निकै अनपेक्षित रहेको र देशका लागि खराबमध्ये अति खराब रहेको बताए । किमले पाँच वर्षपछि यस्तो भेला आयोजना गरेका हुन् । उत्तर कोरियाको इतिहासमै वकर्स पार्टीको कंग्रेस आठपटक मात्रै बसेको छ । यतिबेला उत्तरले छिमेकी चीनसँगको सीमा पनि बन्द गरेको छ । कोरोना भाइरस महामारी रोकथाम गर्नका लागि गत वर्षको जनवरीदेखि नै उत्तरले ...