राज कुन्द्राको आज सुनुवाई हुँदै, शर्लिन चोपडा उच्च अदालतमा पुगिन्

एजेन्सी, १२ साउन । बम्बई उच्च अदालतमा आज व्यवसायी तथा शिल्पा शेट्टीका पति राज कुन्द्राले पुलिस हिरासतलाई दिएको चुनौती र जमानतको लागि आज सुनुवाई हुँदैछ । राज कुन्द्राले आफुलाई अदालत समक्ष धरौटीमा रिहाई गर्न अपिल गरेका थिए । राजलाई अश्लील भिडियो प्रकरणमा प्रहरीले हिरासतमा लिएको आज अन्तिम दिन हो । प्रहरीले राज कुन्द्रा र रयान […]