४९ विद्यालयलाई एक लाखका दरले रकम उपलब्ध गराइने

तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रतिविद्यालय एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ।

सम्बन्धित सामग्री

इटहरीमा छात्रबृत्ति नबुझाउने विद्यालयलाई जरिवाना

सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले छात्रवृत्ति विवरण नबुझाउने निजी विद्यालयलाई एक लाख रुपैयाँसम्म जरिवाना तिराउने निर्णय गरेको छ । शिक्षा शाखाको बैठकले १५ वटा निजी विद्यालयलाई जरिवाना तिराउने निर्णय गरेको हो । जसमा १० वटा आधारभूत र ५ वटा माध्यमिक विद्यालय रहेका छन् । बैठकले आधारभूत तहका विद्यालयलाई ५० हजार र माध्यमिक विद्यालयलाई १ लाख […]

अर्घाखाँचीमा विद्यालयलाई ५० लाख सहयोग

अर्घाखाँची । अर्घाखाँचीको एक विद्यालयलाई आर्थिक सहयोग गरिएको छ । छत्रदेव गाउँपालिका वडा नम्बर ४ मा रहेको महेन्द्र विद्यावोध माध्यमिक विद्यालयलाई हिरक महोत्सवको अवसर पारी आर्थिक सहयोग भएको विद्यालयले जनाएको छ । विद्यालयका संस्थापक अध्यक्ष स्व. नेत्रलाल ज्ञवालीको छोरा विश्वमणि ज्ञवाली र शहिद स्व. राममणी ज्ञवालीकी श्रीमती कल्पना ज्ञवालीले संयुक्त रुपमा विद्यालयलाई ५० लाख १ […]

हरिडिलभूमि विद्यालयलाई नगदसहित सम्मान

नारायण भागीरथी सेवाले सम्मान सुर्खेतले वीरेन्द्रनगर –३ स्थित हरिडिलभूमि माध्यमिक विद्यालयलाई नगद सहित सम्मान गरेको छ।...

सामुदायिक विद्यालयलाई बस वितरण

चितवन । भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ । वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न पाँच विद्यालयलाई बस उपलब्ध गराएको थियो । प्रति बसको मूल्य रु २१ लाख ४५ हजार रहेको छ । […]

भरतपुर महानगरद्वारा सामुदायिक विद्यालयलाई बस वितरण

भरतपुर महानगरपालिकाले दुई सामुदायिक विद्यालयलाई बस वितरण गरेको छ । वडा नं १६ को ढड्ढाघारी माध्यमिक विद्यालय र वडा २८ को साझापुर माध्यमिक विद्यालयलाई बस उपलब्ध गराइएको हो । महानगरपालिकाले अघिल्लो आर्थिक वर्षमा भरतपुरका विभिन्न पाँच विद्यालयलाई बस उपलब्ध गराएको थियो । प्रति बसको मूल्य रु २१ लाख ४५ हजार रहेको छ । विद्यालयबाट टाढा रहेका विद्यार्थीका लागि बस प्रयोग गर्ने व्यवस्था मिलाइएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शिक्षाको स्तर उकास्न महानगर लागिपरेको

महानगरद्वारा चार सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

पोखरा महानगरपालिकाले कास्कीका चारवटा सामुदायिक विद्यालयलाई विद्यार्थी ओसारपसारको लागि बस हस्तान्तरण गरेको छ। लेखनाथ क्षेत्रका चारवटा सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरिएको हो।...

विद्यालयलाई ल्यापटप सहयोग

सिमकोट – दुर्गमको एक विद्यालयलाई ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको छ। काठमाडौंको सास इस्टिच्युट प्राइभेट लिमिटेडले ती ल्यापटप विद्यालयलाई उपलब्ध गराएको हो। ल्यापटप उपलब्ध गराउन सहजीकरण गरेका सोही विद्यालयका शिक्षक छतुप लामाले न्यून आयश्रोत भएको दुर्गमको बालमन्दिर माविलाई तीन थान ब्रान्डेड ल्यापटप सहयोगस्वरुप उपलब्ध भएको जानकारी दिए। उनले आइतबार एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरिएको जनाए। […]

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं, १३ माघ । महालक्ष्मी विकास बैंकले विद्यालयलाई स्यानिटरी प्याडसहितको भेन्डिङ मेसिन हस्तान्तरण गरेको छ । बैंकले काठमाडौंको बुद्धनगरस्थित बुद्घनगर आधारभूत विद्यालयलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो मेसिन प्रदान गरेको हो । विद्यालयलाई भेन्डर मेसिन हस्तान्तरण गर्दै शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आउन सक्ने वातावरण बनाउन सो सहयोग […]

विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले विद्यालयलाई उद्यम स्थल बनाउनुपर्ने बताएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र) का नेता एवम् अर्थमन्त्री शर्माले समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने धारणा राखेका हुन् ।‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुप¥यो । विद्यालय उद्योग हुनुप¥यो’, मन्त्री शर्माले भने, ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोति

रोटरी क्लबद्वारा विद्यालयलाई सहयोग

दया फाउण्डेशनले सहयोग गर्दै आएको काठमाडौंको लगनमा रहेको आजाद आधारभूत विद्यालयलाई रोटरी क्लबले सहयोग गरेकोछ । २०७२ सालको भूकम्पले क्ष्ाित पु¥याएको भवन पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिएको छ ।सो भवन निर्माणका लागि रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा रोटरी क्लब अफ काठमाडौं मिड टाउनले सो विद्यालयको कक्षा कोठाहरुको निर्माण सम्पन्न गरेको छ । क्लबले विद्यालयलाई आवश्यक […]