एमसीसी सम्झौताबारे सरकार जिम्मेवार नबनेको आरोप : सुरेन्द्र पाण्डे

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी सम्झौताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाएका छन् ।उपाध्यक्ष पाण्डेले एमसीसी संसद्बाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्न सक्ने चेतावनी समेत दिए । सोमबार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीमाझ उहाँले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए […]