ऐनामा देशको चित्र : कहिलेसम्म हिंसामा पिल्सिरहने महिला ?

घरेलु हिंसा भन्ने बित्तिकै हामी महिला माथि हुने हिंसाका रुपमा बुझ्छौं । हुनपनि घरेलु हिंसाका जति घटना सार्वजनि कभएका छन् त्यसमा महिला नै पीडित छन् । घरेलु हिंसाका अन्य स्वरुप नभएका होइनन् या भनौं घरेलु हिंसामा परिवारबाट महिला हिंसामा परेका बाहेकका घटना पनि छन् ।

सम्बन्धित सामग्री

चित्रकलामा वर्तमान समाजको चित्रण

दाङ – बिष्णु आर्ट चित्रकलामा माहिर नाम हो। उनले आर्टलाई व्यवसाय मात्रै बनाएका छैनन्। त्यसबाट समाज बदल्ने विगुलसमेत फुक्छन्। सामाजिक तथा राजनीतिक विकृतिबिरुद्ध उनले आफ्नो कलालाई उभ्याउँछन्। कहिले एकल नाटकमार्फत त कहिले चित्र मार्फत समाज रुपान्तरणको लागि योग्दान दिन्छन्। यस्तै उनकै सक्रियतामा दाङको राप्ती गाउँपालिका दुई दिने जिल्लास्तरीय कला प्रदर्शनी गरिएको छ। अहिले बढ्दो जनआक्रोश, […]

शेयर कहिले किन्ने वा बेच्ने कन्फ्युजनमा हुनुहुन्छ ? हेर्नुस् आरएसआईको सूचक

काठमाडौं । शेयर कहिले किन्ने वा बेच्ने कन्फ्युजनमा हुनुहुन्छ ? चिन्ता नलिनुस् । रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) को सूचकले तपाईंलाई सघाउनेछ ।  आरएसआईलाई शेयर बजारको प्राविधिक अध्ययनमा निकै प्रचलित छ । यसबाट बजारमा शेयर खरीदविक्री चापबारे बुझ्न सकिन्छ । त्यसकारण यसले शेयर बजारमा प्रवेश गर्ने वा निस्कने समयबारे जानकारी दिन्छ । समग्र बजारको मात्र नभई कम्पनीको शेयर कारोबारबारे अध्ययन गर्न पनि आरएसआईको उपयोग गरिन्छ ।  मेटास्टकबाट सजिलै आरएसआई निकाल्न सकिन्छ । नेप्से परिसूचक या कम्पनीको आरएसआई निकाल्न १४ कारोबार दिनको सूचकबारे अध्ययन गरिन्छ । यस अध्ययनबाट निस्कने सूचक जहिले पनि शून्यदेखि १०० विन्दुको रेञ्जमा हुने गर्छ ।  आरएसआई निकाल्दा आउने सूचकलाई तीन भागमा विभाजन गरिएको छ, जसमा ओभरसोल्ड जोन (३० भन्दा मुनि), न्युट्रल जोन (३० देखि ७० सम्मको बीच) र ओभरबट जोन (७० भन्दा माथि) छन् । यी तीन क्षेत्रलाई आधार मानेर लगानीबारे निर्णय लिने प्रचलन छ । तर, एक दिनको आरएसआई सूचकलाई हेरेर शेयर बजारमा लगानीको निर्णय लिनु हुँदैन । धेरै दिनको सूचकहरूको अध्ययन गरेर यस्तो निर्णय लिनु उपयुक्त मानिन्छ । हरेक दिनको आरएसआई सूचकलाई अद्यावधिक गरी रेखा चित्र बनाएर यसको गति हेर्नुपर्छ ।   ३० भन्दामुनि (ओभरसोल्ड जोन) आरएसआईको सूचक ३० भन्दामुनि भएमा समग्र शेयर बजार वा निश्चित कम्पनीको शेयरमा विक्री चाप बढी भएको बुझिन्छ । आरएसआईको सूचक घट्दै ३० मुनि गइरहेको छ भने यसले बजारमा विक्री चाप बढिरहेको देखाउँछ । यसलाई बजार वा सम्बन्धित कम्पनीको शेयर मूल्यमा छिट्टै सुधार हुन सक्ने सङ्केतका रूपमा लिन सकिन्छ । मानौं, कुनै कम्पनीको आरएसआई सूचक ३० भन्दामुनि रहँदा बढ्दो बजारमा (मानौं, २० थियो र बढ्दै २७ मा देखियो भने शेयर खरीद गर्नु उपयुक्त हुन्छ । यो क्रममा सूचक बढेर ३० माथि पुग्न लागेमा विक्री बढाउन सकिन्छ । ३० भन्दामाथि ७० भन्दामुनि (न्युट्रन जोन) आरएसआईको ३० भन्दामाथि र ७० भन्दामुनि रहे न्युट्रल जोनमा रहेको मानिन्छ । यसले बजारमा शेयर खरीदविक्री चाप सन्तुलित रहेको संकेत गर्छ ।  यो क्षेत्रमा पनि सूचकको बढ्दो वा घट्दो कुन क्रममा छ भनेर अध्ययन गर्नुपर्छ । ३० बाट बढ्दो क्रममा छ भने खरीद बढाउँदै जाने र ७० भन्दा मुनि घट्दो क्रममा सूचक देखापरिरहेका छन् भने विक्री बढाउन सकिन्छ । बढ्दो क्रममा ७० विन्दुमा पुगेपछि भने सतर्कता अपनाउनुपर्छ । ७० भन्दामाथि (ओभरबट जोन)  आरएसआईको सूचक ७० माथि लाग्नु भनेको बजारमा खरीद चाप बढ्न थालेको भन्ने बुझिन्छ । बजार सूचक वा शेयर मूल्यको यस्तो सूचक यो विन्दुबाट माथि लाग्न थालेमा सचेत लगानीकर्ताले भने क्रमशः विक्री बढाउन थाल्छन् । यसले शेयर मूल्य वा सूचक छिट्टै घट्न सक्ने संकेत पनि गर्छ । आरएसआईको सिद्धान्त विश्वकै ठूला शेयर लगानीकर्ता वारेन बफेटको शेयर बजारसँग प्रचलित भनाइसँग ठ्याक्कै मिल्छ । बफेटको भनाइ छ– अरू लोभी भएको समयमा तिमी डराऊ । तर, अरू डराएको समयमा भने तिमी लोभी बन । त्यसैले बजारमा विक्री चाप बढ्दा अवस्था हेरेर शेयर खरीद बढाउँदै लैजान सकिन्छ भने खरीद चाप बढ्दा बिस्तारै शेयर विक्री बढाउँदै जानु उपयुक्त निर्णय मानिन्छ । यसैका लागि आरएसआईको सूचक हेर्नुपर्ने हुन्छ । कतिपयले यस्तो सूचकको मध्य विन्दु ५० लाई आधार मानेर पनि खरीद तथा विक्रीको निर्णय लिने गर्छन् । ५० विन्दुमाथि लागेमा बजार वा शेयर मूल्य बुलिस प्रवृत्तिमा प्रवेश गरेको र ५० मुनि लाग्न थालेमा भने बियरिस प्रवृत्तिमा जान थालेको भन्ने अर्थ लाग्छ ।

बजेटको वास्तविक खाका कहिले ?

राष्ट्रिय योजना आयोगले गत शुक्रबार त्रिवर्षीय मध्यमकालीन खर्च संरचना र आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यक्रमको खाकासहितको बजेट तर्जुमासम्बन्धी मार्गदर्शन जारी गरेको छ । यी दुई दस्ताबेजमध्ये आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १६ खर्ब ८८ अर्बको सीमाभित्र रहेर सरकारलाई बजेट बनाउन दिएको सुझाव केही वस्तुपरक छ । अहिलेको अर्थतन्त्रको वास्तविक चित्र र आगामी […]

हुम्लाको वास्तविकता झल्कने शब्द, चित्र भएको म्युजिक भिडियो रेलको बाटो

सिमकोट – हालसम्म सडक सञ्जाल नजोडिएको हिमाली जिल्ला हुुम्लाको यथार्थ झल्काउने प्रयास म्युजिक भिडियो रेलको बाटोले गरेको छ। जिल्लाका विभिन्न बस्ती र रमणीय स्थानमा पुुगेर कलाकारले सो प्रयत्न गरेका हुन्। म्युजिक भिडियोे गीतको सुरुवात हुम्ला कहिले मोटर आउलाबाट सुरु भएको छ। भिडियोको गीतको शब्द लेखन गरेका लेखराज गिरीका अनुुसार भिडियोबाट हुम्लावासीलगायत दुुर्गमका बासिन्दाले भोग्नुपरेका पिरमर्कालाई […]

नेपाली लोकतन्त्रको शब्द–चित्र

हाम्रो लोकतन्त्र अचम्मको छ, वस्तुको आयातमा मख्ख छ, आयातबाट कमाइएको भन्सार राजस्वमा व्यस्त छ । हाम्रो लोकतन्त्र कहिले अदालतलाई गिजोल्छ त कहिले केन्द्रीय बैंक, मानौँ राजनीति नलागेको कुनै संयन्त्र नै छैन, राम्रो मान्छे होइन, सबैतिर हाम्रो मान्छे चाहिएको छ । सिरिया, अफगानिस्तान, युक्रेन, श्रीलंकाको उदाहरण हेर्न भ्याउँदैन । हाम्रो लोकतन्त्रले न यहाँको गरिबी हेर्न भ्याउँछ, […]

नेपालको नमुना गाउँ भनेर प्रख्यात मेरो उधुमै गाउँको एक चित्र

सपनामा भए पनि मेरो जीवनमा मेरो गाउँको विकास भएको बल्ल पहिलो पटक देखें । आजको सपनामा देखेजस्तै मेरो उधुमै गाउँको विकास कहिले होला हँ !

मनमाया (कविता)

चित्र खाती ‘अशोक’ मनमाया!! मेरी मनमा बस्ने मनमाया हुन त  तिमी मेरा लागि  कहिल्यै पनि सजिलि भईनौं कहिले १३ कि दुना जस्ति भयौं कहिले त्रिकोणकि कुना जस्ति भयौं कहिले न्यूटनका नियम जस्ति भयौं कहिले पि. टि का व्यायाम जस्ति भयौं तर पनि  डिंगाका पछि लागेको गोठालोले जस्तै तिम्रो पछि&...

कविता : परिभाषा प्रयत्न

-राजेश ढुंगानाकहिले यो कोणबाट परिभाषा ग¥यो मान्छेलाई कहिले त्यो कोणबाट व्याख्या ग¥यो कुनै बेला तलबाट जोड्यो र, कहिले माथिबाट घटायो तर जुन कुनाबाट हेरे पनि कहिल्यै जीवनको चित्र भनेर भन्न सकिने एउटा स्पष्ट खाका तयार हुन सकेन !केवल&nbs...

मोनालिसाको नेपाल भ्रमण

कलाकारले यो चित्र कहिले पनि बेचेनन् भन्ने गरिन्छ। उनले यो चित्रलाई यति मन पराउँथे कि आफ्नो सयन कक्षमा आफू यसो ढल्कँदा आँखा पर्ने गरी झुन्ड्याएका थिए भनिन्छ। पछि यो चित्र तत्कालीन राजाको चासोको विषय थियो र कहिले कहाँ कहिले कहाँ झुन्ड्याउँदै हाल यो चित्र पेरिसको लुभ्रेको संग्रहालयमा बुलेटफ्रुफभित्र प्रदर्शित छ।

वामदेवको विरासत : चम्किलो विगत, धमिलो वर्तमान

१६ साउन, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नाम लिँदा अचेल मानिसहरुको दिमागमा एउटा अस्थिर एवं ढुलमुले चित्र सामुन्नेमा देखा पर्छ । पार्टीभित्र जारी दुई लाइन संघर्षमा वामदेव कहिले प्रचण्ड-माधव …