उदयपुरको बेलका नगरपालिकाबाट दक्षिण भोजपुरतिर उकालो लाग्दै गर्दा एउटा सानो बजारमा नास्ता खान एक्कासि गाडी रोकियो। त्यही गाडीमा आफूसँगै यात्रा गरिरहेका एक सहयात्रीले सोधे, ‘चना छ?’ बटुकोमा हड्डीको सफा सुप, त्यसमा उमालेको नुडल्स र त्यसमाथि केही चाना उसिनेको मासु– यही नै थियो, तिब्बती शैलीको थुक्पाको विशेषता। होटलवालाको जवाफ आयो, ‘छैन।’ ‘आलु त होला नि?’ उनै […]
पञ्चायतकी ‘आमा’ भनेर चिनिने तुलसी गिरीले आफ्नो राजनीतिक जीवनमा यस्तो छवि बनाएका थिए, जो कम बोल्थे, तर कडा। उनको त्यो स्वभावविपरीत २०२६ सालमा एउटा काण्ड भयो, जसले उनको इमेजलाई पहिलोपल्ट धक्का दियो। काण्ड थियो– नेपाली कूटनीतिका अर्का धुरन्धर खेलाडी हृषीकेश शाहसँगको नोकझोक। १२ असार २०२६ मा राष्ट्रिय पञ्चायतको सदस्य मात्र रहेका शाहले कमलपोखरीस्थित आफ्नो निवासमा […]
गएको बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा देशकै जेठो त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह थियो। बर्सेनि लाखौँ विद्यार्थीलाई कक्षाबाट कार्यकक्षतर्फ पठाउने गरी शिक्षित र दीक्षित गराउने विश्वविद्यालयको दीक्षान्त समारोहमा म पनि पुगेको थिएँ। समारोहमा आफ्ना अभिभावक र शुभेच्छुकहरूसँग आएका विद्यार्थीहरूको दीक्षित हुन पाउँदाको खुसी बयान गरिसाध्य थिएन। सपनाको एउटा खुड्किलो पार गर्दाको खुसीलाई बयान गर्नु पनि कसरी! […]
गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण सङ्घले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका सङ्घका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए […]