यूरो कप छनोटमा ३८ वर्षे रोनाल्डो र १६ वर्षका यमालको कमाल

काठमाडौं । पोर्चुगलका विश्व कीर्तिमानी फुटबलर क्रिस्टियानो रोनाल्डो ३८ वर्षको उमेरमा पनि अन्तर्राष्ट्रिय फुटबलमा बेजोड प्रदर्शन गरिरहेका छन्। उनी झन झन लय समाइरहेका छन्। यूरो कप छनोटको बिहीबार राती भएको खेलमा पोर्चुगलले लिच्टेनस्टेनलाई २-० गोलले हराउँदा रोनाल्डोले सुरुवाती अग्रता दिलाएका थिए। जारी यूरो कप छनोटमा रोनाल्डोले १० गोल गरेका छन्। उनी प्रतियोगिताको सर्वाधिक गोलकर्ताको सूचीमा […]