बागमती प्रदेशको सवारी कर इसेवाबाट भुक्तानी गर्न सकिने

बागमती प्रदेशमा दर्ता भएका सबै खाले सवारी साधनको कर तथा राजस्व, सवारी दर्ता तथा नविकरणको शुल्क इसेवा मार्फत भुक्तानी गर्न सकिने भएको छ । बागमती प्रदेश सरकार र इसेवाको सहकार्यमा सवारी साधनको कर, दर्ता र नविकरण अनलाइनबाटै गर्न सकिने सेवाको सुरूवात भएको हो ।यससँगै अब सवारी साधनको कर तिर्न, सवारी दर्ता तथा नविकरण तथा इन्स्योरेन्स्को […]

सम्बन्धित सामग्री

बागमती प्रदेशमा अनलाइनबाटै सवारी कर भुक्तान गर्न सकिने

बागमती प्रदेश सरकारले शुक्रबार प्रदेश अन्तर्गतका यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको कर अनलाइनबाट भुक्तान गर्ने प्रविधिको सुरुवात गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार हेटौंडामा भएको एक समारोहमा सो प्रणालीको शुभारम्भ गरेका हुन् । उनले हेटौँडा निवासी यातायात सवारी धनी चिन्तामणि फुयाँलको सवारीको राजश्व अनलाइनमार्फत भुक्तानी गरी प्रविधिको शुभारम्भ गरेका हुन् ।प्रदेश अन्तर्गत दर्ता भएका सम्पूर्ण सवारी साधनहरूको विवरणहरू डिजिटाइजेशन गर्ने, यातायात क्षेत्रलाई

आजदेखि सवारी कर घरबाटै तिर्न सकिने

अब अनलाइन प्रणाली मार्फत नै सावरी साधनको सम्पूर्ण कर तिर्न सकिने भएको छ । बागमती प्रदेश सरकारले शुक्रबारदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लूबुक नवीकरण शुल्क, जरिवाना शुल्क लगायतका सम्पूर्ण सवारी साधन सम्बन्धी करलाई डिजिटलाइजेसन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो ।शुक्रबार एक समारोहका बीच प्रदेश यातायात व्यवस्था तथा विकास मन्त्रालय, हेटौंडाले डिजिटल अनलाइन पेमेन्ट सेवा संचालनमा ल्याएको हो ।उक्त सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत नै नवीकरण गर्न सकिने भएको हो । जसमा सवारी कर,जरिवाना लगायत सबै प्रकारका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिने भएको छ । यो सेवाको सुरुवात आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि […] The post आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.