विराटनगर : प्रदेश-१ सरकारले संसदमा पेश गरेको विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकताको विषयमा सांसदमा छलफल भइरहेको छ।
प्रदेशसभाको चौथो अधिवेशन को तेस्रो दिन बुधबार पनि संसदमा १ दर्जन बढी सांसदले विनियोजन विधेयक २०७६ का सिद्धान्त र प्राथमिकताको विषयमा बहस गरेका छन्। बहसमा भाग लिँदै सांसद जसमाया गजमेरले सरकार...