डि मारिया चम्कँदा युभेन्ट्सको सानदार सुरुवात

एजेन्सी – अर्जेन्टिनी विंगर एन्जल डि मारियाले एक गोलसँगै एक असिस्ट दिएपछि युभेन्ट्सले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा सानदार सुरुवात गरेको छ । घरेलु मैदानमा सस्सुलोलाई ३–० ले पराजित गर्दै युभेन्ट्सले सुखद् सुरुवात गरेको हो । घरेलु मैदानमा युभेन्ट्सको सहज जितमा डुसान भ्लाहोभिचले दुई तथा एन्जल डि मारियाले गोल गरे । एलिएन्ज स्टेडियम टोरिनोमा […]