डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने

डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट ललितपुर-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. कार्कीलाई यसअघि मन्त्री नै बनाउने हल्ला चले पनि स्वास्थ्य राज्यमन्त्री बनाइने भएको हो । स्वास्थ्यमन्त्री भने पर्वतबाट निर्वाचित एमाले सांसद पदम गिरी बन्ने भएका छन् ।

सम्बन्धित सामग्री

“बरु मलाई अर्को अस्पताल लानुस् न ! म बाँच्न चाहन्छु”…

इलामका प्रेमप्रसाद आचार्यले आत्मदाह गरेर गम्भीर घाइते भएपछि कीर्तिपुरस्थित बोर्न अस्पतालमा भर्ना गरियो । उनले जेजस्ता विषयवस्तु उठाएर आत्मदाह गरे त्यो अत्यन्त मार्मिक छ । एक व्यवसायीले राज्यमाथि प्रश्न उठाएर आत्मदाह गरेर घाइते भएको अवस्थामा एक शल्यचिकित्सक समेत रहनुभएकी स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगेरर आचार्यसंग केही कुराकानी गर्नुभयो । डा. कार्की अस्पताल गएको …

आत्मदाह गर्ने प्रेमको अवस्था बुझ्न राज्यमन्त्री कार्की कीर्तिपुर अस्पतालमा

काठमाडौं : राजधानीको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको स्वास्थ स्थिति बुझ्न स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की कीर्तिपुर अस्पताल पुगेकी छन्। कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको शरीरको ८० प्रतिशत भाग जलेकाले उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकले उनलाई जानकारी गराएका थिए। आचार्य होसमा छन् र मान्छे चिन्छन्। राज्यमन्त्री कार्कीले उपचारमा कुनै कसर नराख्न भनेकी छन्।  ‘बचाउन प्रयास गर्नुस्, आवश्यक सहयोग गर्नुस्‚ जे सकिन्छ हामी गर्छौं‚’ उनले अ...

अस्पतालको अनुमति नै नलिई कसरी आईसियुमा पुगिन डा. तोसिमा कार्की ?

बानेश्वरको संसद भवन अगाडि शरीरमा आगो लगाएर आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्य कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत रहँदा स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले भेटेको विषय अहिले चर्चामा छ। डा. कार्की राज्यमन्त्रीको हैसियतमा ...

प्रोटोकल मिचेर आइसियुमा स्वास्थ्य राज्यमन्त्री

आचार्यलाई भेट्न राति ८ बजेतिर स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्की अस्पताल पुगिन्। तर उनले बिरामीलाई भेट्दा अस्पतालको प्रोटोकल भने ख्याल गरिनन्।