जोशीको शव अस्पताललाई हस्तान्तरण

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको शव किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ। जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गरेका थिए। सोही बमोजिम उनको अस्पताललाई हस्तान्तरण गगरिएको हो।  उनलाई अन्ति...

सम्बन्धित सामग्री

राष्ट्रिय वाणिज्य बैंकद्धारा एम्बुलेन्स र शव वाहन हस्तान्तरण

राष्ट्रिय वाणिज्य बैंकले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्ऽरमण खनालले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुावरलाई उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गरेका हुन् ।

जोशीको शव अध्ययनका लागि किस्ट अस्पताललाई हस्तान्तरण

काठमाण्डाै – वाङ्मय शताब्दी पुरुष सत्यमाेहन जाेशीकाे शव किस्ट अस्पतालालई हस्तान्तरण गरिएकाे छ ।  जोशीले जीवितै रहँदा आफ्नो शरीर नजलाउने र अस्पताललाई दिने घोषणा गर्नुभएको थियो । उहाँकाे पार्थिव शरीरलाई सुरक्षित राख्नका लागि नगल्ने केमिकल प्रयोग गरी प्रविधि अपनाउने किस्ट मेडिकल कलेजले जनाएको  छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले संस्कृतिविद् जोशीको पार्थिव शरीरमा पुष्पगुच्छासहित श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँलाई मन्त्रीहरूसहित सरकारका उच्च पदस्थ अधिकारी, नेता, नागरिक समाज, सर्वसाधा...

आजै जोशीको पार्थिव शरीर किष्ट मेडिकललाई प्रदान गरिने

काठमाडौं, ३० असोज । आइतबार उपचारको क्रममा निधन भएका संस्कृतिविद सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई हस्तान्तरण गरिने भएको छ । उनकै इच्छाअनुसार अन्तिम श्रद्धाञ्जलीको लागि जोशीको शरीर अस्पताललाई हस्तान्तरण गरिन लागिएको हो । आज निधन भएका जोशीलाई सरकारले ‘राष्ट्रिय सम्मान’ का साथ बिदाइ गर्ने भएको छ । जोशीको शव ललितपुर […]

धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण

बाग्लुङ नगरपालिकाले धौलागिरि अस्पताललाई शवबहान हस्तान्तरण गरेको छ । नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी कुल १४ लाख २० हजार रुपैयाँ कर छुटसहित शवबहान खरिद गरी हस्तान्तरण गरेको हो । अस्पतालमा यसअघि शवबहान नहुँदा एम्बुलेन्सले शव बोक्दै आएको थियो । कोरोनाको संकटकालीन अवस्थामा बाग्लुङ नगरपालिकाले निजी सवारीसाधन भाडामा लिएर अस्थायी शवबहानको रुपमा प्रयोग गर्न अस्पताललाई उपलब्ध गराएको थियो । जिल्लाका कुनै पनि स्थानीय तह र सरकारी अस्पतालमा शवबहानको नभएपछि नगरपालिकाले

धौलागिरि अस्पताललाई शववाहन हस्तान्तरण

बागलुङ नगरपालिका बागलुङले धौलागिरि अस्पताललाई शववाहन हस्तान्तरण गरेको छ । बागलुङ नगरपालिकाको १२ लाख २० हजार र धौलागिरि अस्पतालको दुई लाख रुपियाँ गरी कुल १४ लाख २० हजार रुपियाँमा कर छुटसहित शववाहन खरिद गरी हस्तान्तरण गरेको हो । अस्पतालमा शव बाहन नहुँदा एम्वुलेन्सले शव बोक्दै आएको थियो ।

बागलुङ नगरपालिकाद्वारा धवलागिरि अस्पताललाई शववाहन हस्तान्तरण

बागलुङ – बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए। नगरपालिकाको १२ लाख २० हजार रुपैयाँ र धवलागिरि अस्पतालको दुई लाख रुपैयाँ गरी १४ लाख २० हजार […]

बाग्लुङ नगरपालिकाद्वारा शववाहन हस्तान्तरण

बागलुङ नगरपालिकाले शववाहन खरिद गरेर धवलागिरि अस्पताललाई हस्तान्तरणको छ । आफन्तको मृत्युमा दुःख परेको समयमा शव ओसारपसारका लागि समस्या नहोस् भन्नका लागि नगरपालिकाले शववाहन खरिद गरेर सञ्चालनका लागि अस्पताललाई हस्तान्तरण गरेको नगरप्रमुख जनकराज पौडेलले जानकारी दिए । नगरपालिकाको रु १२ लाख २० हजार र धवलागिरि अस्पतालको रु दुई लाख गरी रु १४ लाख २० हजारमा कर छुट गरी शववाहन खरिद गरिएको हो । बिरामी बोक्ने एम्बुलेन्समै शव बोक्नुपर्ने समस्या भएपछि  नगरपालिकाले शववाहन खरिद गरेर शनिबार सो अस्पताल हस्त

अशोक लेलैण्डको शववाहन हस्तान्तरण

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आईएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पताललाई शववाहन हस्तान्तरण गरेको छ ।कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत,बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो ।एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुँदै आएको शववाहन सानो तथा पुरानो मोडलमा आधारित रहेको […]

नगरपालिका तथा अस्पताललाई अशोक लेलैण्डद्वारा शव वाहन हस्तान्तरण

मंसिर २६, काठमाडौं । आइएमई ग्रुप अन्तर्गतको अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ ।  कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरिएको हो ।  एक अस्पताल प्रमुखका अनुसार अहिले प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित छ ।  महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएकाले प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन किनेको हो । खरीद गरिएको शव वाहन अहिले सम्मक ठूलो र फराकिलो रहेको बताइएको छ । आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सिएल गाडीहरु विक्री वितरण गर्दै आएको छ । साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

जीपी अस्पताललाई शववाहन प्रदान

सूर्य नेपाल प्रालिले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई सोमबार शव वाहन उपलब्ध गराएको छ । प्रालिका व्यवस्थापक बाबुराम कार्कीले प्रमुख जिल्ला अधिकारी सागर आचार्यलाई शव वाहनको साँचो हस्तान्तरण गरेका हुन् । प्रजिअ आचार्यले अस्पतालका बोर्ड सदस्य शेषमणि आचार्य र निमित्त कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठलाई उक्त साँचो संयुक्तरुपमा हस्तान्तरण गरे ।  जिल्लामै शव वाहन नहुँदा शव व्यवस्थापनमा समस्या भइरहेकाले आफूहरूले सामाजिक उत्तरदायित्व बहन गरेको प्रालिका व्यवस्थापक कार्कीले बताए । शव वाहनको अभावमा कोभिडबा...