शुद्धोधन गाउँपालिकाका चार स्वास्थ्य चौकीमा एकैसाथ एम्बुलेन्स

कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।...

सम्बन्धित सामग्री

छत्रकोट गाउँपालिकाको पहिलो निर्णय : २ एम्बुलेन्स किन्ने

६ जेठ, गुल्मी । जिल्लाको छत्रकोट गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष रामप्रसाद पाण्डेयले दुईवटा एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । शुक्रबार गाउँपालिकामा पदभार ग्रहण गर्दै पाण्डेयले छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा र खज्र्याङ्ग स्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरी दुईवटा खरिद गर्ने निर्णय गरेका हुन् । त्यस्तै गाउँपालिका–६ दौघामा खानेपानी समस्या समाधानका लागि पानी तान्ने पम्प खरीद […]

थानकोट स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौँ – चन्द्रागिरि नगरपालिका–३ स्थित थानकोट स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। चन्द्रागिरि–३ ले सो एम्बुलेन्स खरिद गरी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो। सांसद राजेन्द्रकुमार केसीले वडाध्यक्ष दुर्गालाल महर्जनलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्दै २४सै घण्टा एम्बुलेन्स सञ्चालनको व्यवस्था मिलाउन आफूले आर्थिक सहयोग गर्ने जानकारी दिए। समारोहमा नगरप्रमुख घनश्याम गिरीले कोरोना महामारीका समयमा नगरपालिकाले एम्बुलेन्स […]

सगरमाथा इन्स्योरेन्सद्वारा एम्बुलेन्स हस्तान्तरण

सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।कम्पनीले उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त व्यवस्थापनमा सञ्चालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पुनर्निर्माण तथा एउटा एम्बुलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको हो ।त्रियुगा नगरपालिका–६ स्थित स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी […]

सगरमाथा इन्स्योरेन्सद्वारा एम्बुलेन्स हस्तान्तरण

उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकीको पूननिर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि ज्ञछ लाख बराबरको रकम उपलब्ध गराएको जनाएको छ । त्रियुगा न.पा. वडा नं. छ स्थित स्वास्थ्य चौकीमा द्दड फागुनमा आयोजित एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य […]

निःशुल्क एम्बुलेन्स सेवा

गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवाको शुरुआत गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपांगता भएका व्यक्तिलाई उपचारका लागि गोरखा अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा शुरू गरेको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । ‘आव २०७८÷७९ वडागत कार्यक्रमअनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ,’ उनले भने, ‘अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पर्दैन ।’ बुंकोट स्वास्थ्य चौकीमा उपचार सम्भव नहुने बिरामीलाई जिल्ला अस्पतालमा पठाउनुपरेमा स्वास्थ्यकर्मीका सिफारिशका आधारमा वडाबाट निःशुल्क सेवा पाउने उनले बताए । स्वास्थ्यकर्मीको सिफारिसका आधारमा अस्पतालमा लैजानुपर्ने भए पनि तोकिएका व्यक्तिलाई आउजाउका लागि एम्बुलेन्स भाडा बिरामीले तिर्नु नपर्ने गरी व्यवस्था मिलाइएको छ । बुंकोट स्वास्थ्यचौकीलाई ‘सम्भव छ नेपाल’ नामक संस्थाले हालै एम्बुलेन्स उपलब्ध गराएको थियो । रासस

हरिवन नगरपालिकामा अक्सिजनसहितको १०० शय्या र एम्बुलेन्स तयार

सर्लाही : हरिवन नगरपालिकाले कोभिड १९ को बिरामीका लागि १०० शय्याको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। पछिल्लो समय नयाँ भेरियन्टसहित कोभिड १९ को दोस्रो लहर सर्लाहीमा पनि तीव्र गतिमा फैलिएपछि नगरपालिकाले अस्पताल र एम्बुलेन्स सञ्चालनमा ल्याएको हो।नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वडा नम्वर ४ सासापुर स्वास्थ्य चौकीमा अक्सिजनसहितको ४० शय्या र नयाँरोडमा रहेको सर्लाही जीवन हस्पिटलमा ६० शय्याको व्यवस्था गरेको छ। नगर प्रमुख गणेश प्रसाईले नगरका कोही कसैले पनि अकालमै

रौतहटमा सेनाद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन

नागरिक-सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले नेपाली सेनाको  नं.२८ बाहिनी अड्डा र  नं.२८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा रौतहटको राजपुर न.पा. ९ बैरिया स्वास्थ्य चौकीमा १ दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन भएको छ । जसमा नेपाल औषधी उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं.२ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं इन्द्रबक्स गणको संयोजकत्व रहेको थियो । उक्त स्वास्थ्य शिविरबाट महिला -११०, पुरुष -१०१ र बालबालिका ३२ जना गरि जम्मा २४३ जना सर्वसाधारणहरु लाभान्वित भएका छन् । सेना र आम नागरिक बीचको सम्बन्धलाई अझ प्रगाढ बन...

स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके नि:शुल्क एम्बुलेन्स सेवा

डोटी । शिखर नगरपालिका डोटीले वडाका स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकी बाहिर पठाउनु पर्ने अवस्थामा नगरको एम्बुलेन्स मार्फत नि:शुल्क सेवा दिने निर्णय गरेको छ । शनिबार शिखर नगरपालिका डोटीको वसेको वैठकले उक्त निर्णय गरेको हो ।

बाग्लुङः पैयुँपाटा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा

बाग्लुङ– बलेवा क्षेत्रलाई केन्द्रित गरी बाग्लुङ नगरपालिका – १३ स्थित पैयुँपाटा स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सञ्चालनमा आएको छ। एम्बुलेन्स सेवाले पैयुँपाटा लगायत बलेवा...