एसइईको नतिजा सार्वजनिक

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक भएको छ । शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरिएको परीक्षाको नतिजा आज (बुधबार) सार्वजनिक भएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जिपिए ल्याउने नौ हजार ६३३ जना रहेका छन् । यो वर्ष ११ हजार ६ सय १५ विद्यालयका ५ लाख १४ […]

सम्बन्धित सामग्री

एसइईको नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थालाई आवेदन माग

काठमाडौं, असार ७ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गर्न चाहने सङ्घ संस्थाबाट आवेदन माग गरेको छ । बोर्डको कार्यालयले आज एक सूचना प्रकाशित गरी माध्यमिक शिक्षा परीक्षा एसइई २०७९ को नतिजासम्बन्धी विवरण परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त गरी एसएमएस, आइभिआर वा वेबसाइटबाट सार्वजनिक गर्न इच्छुक संस्थाले आफूले दिन […]

एसइईको नतिजा सार्वजनिक,कतिले ल्याए ४ जिपिए ? यसरी हेर्नुस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले आज अपराह्न माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७८ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले एसइई परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले परीक्षामा सहभागीमध्ये चार लाख ९५ हजार सात सय ५१ परीक्षार्थीको नतिजा सार्वजनिक गर्नुभएको हो । सदस्य सचिव अर्यालले यस वर्ष उच्च श्रेणीमा उत्तीर्ण हुने […]

एसइईको नतिजा सार्वजनिक (यसरी हेर्नुहोस्)

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ। बोर्ड बैठकपछि नतिजा प्रकाशित गरिएको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले थाहाखबरलाई जानकारी दिए।उनले नतिजा वेबसाइटबाट हेर्न सकिने जानकारी दिए। बोर्डले नतिजा प्रकाशित गर्ने समय यसअघि पटक-पटक सार्दै आएको थियो। एसइई परीक्षा गत वैशाख ९ गतेदेखि बोर्डले भौतिक उपस्थितिमै लिएको थियो।बोर्डका अनुसार करिब ५ लाख विद्यार्थीले परीक्षा दिएका छन्। यसअघिका दुई वर्ष कोभिड-१९ महामारीका कारण आन्तरिक मूल्या

एसईईको नतिजा सार्वजनिक

काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसइईको नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजाअनुसार उच्च जीपीए ल्याउन नौ हजार ६३३ जना रहेका छन् । गत ९ वैशाखदेखि सुरु भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका पाँच लाख १४ हजार ७ ६० जना […]

एसइईको नतिजा सार्वजनिक गर्न बोर्डको बैठक जारी

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज (बुधबार) दिउँसो एसइईको नतिजा सार्वजनिक गर्न ३ बजेदेखि बोर्डको बैठक बसेको छ । यसअघि मंगलबार बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । साथै नतिजा प्रकाशनको डेमोसमेत देखाइएको थियो । साउन पहिलो हप्ता नतिजा प्रकाशित गर्ने लक्ष्य लिए […]

एसइईको नतिजा आज

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बुधबार सार्वजनिक गर्ने भएको छ।कार्यालयले नतिजा सार्वजनिक गर्ने गरी तयारी गरे पनि केही प्राविधिक काम बाँकी रहेकाले आज परीक्षाफल सार्वजनिक गर्ने जनाएको हो।

एसइईको नतिजा यसै साता सार्वजनिक गर्ने तयारी

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नियन्त्रण कार्यालयले यही हप्ता एसइईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको बताए । ‘नतिजा प्रकाशनको लागि अन्तिम चरणको काम गरिरहेका छौँ,’ उनले भने, ‘त्रुटि कम्ती होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो साता विद्यार्थीले […]

एसइईको नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसइई) परीक्षा नियन्त्रण कार्यालयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तर पुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि असार मसान्तभित्र नतिजा सार्वजनिक गर्ने कार्यालयले बताउँदै आएको थियो । परीक्षा नियन्त्रक […]

एसईईको नतिजा सार्वजनिक, कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिवार बसेको बोर्ड बैठकले विद्यालयले आन्तरिक मुल्याङ्कन गरेर पठाएकोलाई प्रमाणिकरण गनिर्णय गरेको एसईईका परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।  त्यसैगरी बोर्ड बैठकले...

एसइईको नतिजा आउन अझै एक महिना लाग्ने, यस्तो छ तयारी

काठमाडौं, असार १ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आगामी साउन १५ भित्र ल्याउने तयारी गरेको छ । विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण काम साउन १५ भित्र पूरा गरिरहेको बोर्डले यो बर्षको नतिजा आन्तरिक मूल्यांकनको आधारमै तयार गर्दैछ । गत बर्षसमेत बोर्डले आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको थियो । विद्यालयले गरेको […]