स्वास्थ्य मन्त्री तामाङ र भारतीय राजदूतबिच भेटवार्ता, खोप खरिदबारे छलफल

स्वास्थ्य मन्त्रालयमा भएको उक्त भेटमा स्वास्थ्यमन्त्री तामाङले कोभिड खोप खरिद सम्झौता र देखा परेका जटिलताका बारेमा चासो राखेका थिए।