लिबिया बाढी: २० हजारले ज्यान गुमाएको आशंका

लिबिया - लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षापछिको बाढीले दुई वटा बाँध भत्काउँदा करिब २० हजार जनाले ज्यान गुमाएको आशंका गरिएको छ ।  पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नग...

सम्बन्धित सामग्री

लिबिया बाढी : पाँच हजार तीन सय जनाको मृत्यु, मानवीय सहयोग आह्वान

त्रिपोली, २८ भदौ । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भएको भीषण बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच हजार तीन सय पुगेको छ । दशौँ हजार वेपत्ता भएका छन् भने ५० हजारभन्दा बढी विस्थापित भएका छन् । बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले जनाएको छ […]