भारतविरुद्ध गैरकूटनीतिक रुपमा प्रस्तुत हुने चीनको चेतावनी, सेना तयारीमा

काठमाडौं । भारत, चीन र भुटानबीच त्रिदेशीय तिक्तता छाईरहेको बेलामा चीनले भारतलाई फेरि अर्काे धम्की दिएको छ । चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाईम्सले शुक्रबार एउटा सम्पादकीय प्रकाशन गर्दै भारतको रबैया यस्तै चलिरहे चीन गैरकूटनीतिक रुपमा नै भारत विरुद्ध प्रस्तुत हुने धम्की दिएको छ ।