गण्डकी प्रदेशमा पौडेल र सुदुरपश्चिममा यादवको नाम सिफारिस

काठमाडौं। सरकारले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिम प्रदेशमा गंगाराम यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले गण्डकीमा पौडेल र सुदूरपश्चिममा यादवलाई प्रदेश प्रमुखमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि गण्डकी प्रदेशमा अमिक शेरचन र सुदूरपश्चिम प्रदेशमा शर्मिला पन्त प्रदेश प्रमुख थिए। नवनियुक्त प्रदेश प्रमुखहरूको पद तथा गोपनियताको सपथग्रहण राष्ट्रपति कार्यालयमा केहीबेरमा हुने कार्यक्रम छ।

सम्बन्धित सामग्री

को हुन् गण्डकी एमालेले राष्ट्रियसभाका लागि सिफारिस गरेका उम्मेदवार ?

गण्डकी, पुस १९ । नेकपा (एमाले) गण्डकी प्रदेश कमिटिले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रदेश कमिटीको बैठकले तीनवटा निर्वाचन एकाइका लागि सम्भावित उम्मेदवारको नाम छनोट गरी बुधबार केन्द्रीय कमिटिमा पठाएको प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले जानकारी दिए। खुलातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा […]

राष्ट्रियसभा सदस्यका लागि गण्डकीबाट नौ जना सिफारिस

नेकपा एमाले गण्डकी प्रदेश कमिटीले राष्ट्रियसभा सदस्य पदको उम्मेद्वारका लागि कास्कीका एक जनासहित ९ जनाको नाम सिफारिस गरेको छ ।

एकीकृत समाजवादी बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएको छ ।  यस्तै क्षेत्र नम्बर १ प्रदेश (क) बाट लालबहादुर थापा र भरत पुरीलाई सिफारिस गरिएको छ । गठबन्धन भएको खण्डमा सङ्घ र प्रदेश सांसदमा सिफारिस गरेकामध्येबाटै मिलाउने गरी  क्षेत्र नम्बर १ प्रदेश (ख)बाट अन्यको

नेकपा एस बागलुङद्वारा उम्मेदवारको नाम सिफारिस

गलकोट। अगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङमा नेकपा (एकीकृत समाजवादी)ले उम्मेदवाको नाम सिफारिस गरिएको छ। क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश अध्यक्ष रामजीप्रसाद शर्मा र केन्द्रीय सदस्य श्रीप्रसाद शर्माको नाम सिफारिस गरिएको छ।

कांग्रेसका अर्जुन जोशी आफ्नै भाइलाई रोक्न असफल भएपछि...

पोखरा । पर्वतको सदमुकामस्थित कुस्मा नगरपालिकाको प्रमुखमा रामचन्द्र जोशी सिफारिस भएका छन् । नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिले जोशीको नाम सिफारिस गरेपछि त्यहाँको विवाद मत्थर भएको छ । कुस्माको मेयरमा जिल्ला सभापति युवराज जोशी पनि आकांक्षी थिए । उनलाई प्रमुख पदको उमेदवार बनाउन गण्डकी प्रदेश सभापतिमा पराजित कांग्रेसका पूर्वकेन्द्रीय सदस्य अर्जुन...

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश प्रमुखका लागि अमिक शेरचनको नाम सिफारिस

नेकपा (माओवादी केन्द्र)को सिफारिस अनुसार सरकारले तत्कालीन गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलाई पुनः प्रदेश प्रमुखमा नियुक्ति गर्ने तयारी गरेको छ।...

गण्डकी प्रदेशमा माओवादीले टुङ्गो लगायो तीन मन्त्रीको नाम

गण्डकी प्रदेश माओवादी केन्द्रले सरकारमा जाने तीनजना मन्त्रीको टुङ्गो लगाएको छ । नयाँ सरकार गठन भएको झण्डै डेढ महिना वितिसक्दा समेत सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा र पार्टीका तर्फबाट मन्त्री हुनेको टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन ।बिहीबार बसेको माओवादीको बैठकले सरकारमा जाने थप तीनजना सांसदको नाम सिफारिस गरेको हो । कास्कीका रामजी बराल, स्याङ्जाका दीपक चर्तीमगर र बागलुङका चन्द्रबहादुर बुढालाई मन्त्री बनाउन माओवादीले सिफारिस गरेको हो । मन्त्री बन्ने तीन जनाको नाम सिफ

‘मैले एक सुको लिएको पुष्टि भए चित्रबहादुरले गोली ठोके हुन्छ’

पर्वत : पृथ्वी सुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार ढाल्न र नयाँ सरकार बनाउन निर्णायक भूमिकामा राष्ट्रिय जनमोर्चा (राजमो) छ। गण्डकी प्रदेश सभामा राजमोका तीन सदस्य छन्‌। तर, उनीहरू नै दुई खेमामा बाँडिएका छन्‌।मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुख सीता पौडेलले दिएको समयसीमा बुधवार अपराह्न चार बजे सकिँदैछ। प्रदेश प्रमुख पौडेलले तीन दिनको समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। समयसीमाभित्र दलहरूले बहुमत पुर्‍याई नयाँ मुख्यमन्त्रीको नाम सिफारिस गर्

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा नेपाल

गण्डकी प्रदेश लोक सेवा आयोग अध्यक्षमा विष्णुप्रसाद नेपाल मनोनित भएका छन् ।  गण्डकी प्रदेश प्रमुख सचिवबाट गत २ चैतमा मात्र उमेर हदबन्दीका कारण अवकाश पाएका नेपाललाई प्रदेश सरकारले नियुक्ति दिएको हो । यस्तै सदस्यमा तनहुँकी कल्पना लम्साललाई सिफारिस गरिएको छ । अर्को एक सदस्यको नाम सार्वजनिक गरिएको छैन ।  मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा ३ सदस्यीय सिफारिस समितिले नाम सिफारिस गरेको थियो । स्याङ्जा स्थायी घर भएका विष्णुप्रसाद नेपालले आइतबार शपथ ग्रहण गर्ने कार्यक्रम छ । सदस्यमा मनोनीत लम्सालको तनहुँको दमौलीस्...

कास्की २ मा विद्यासँगै अन्य २ जनाको नाम सिफारिस

कास्की :  मंसिर १४ गते हुन लागेको उपचुनावका लागि कास्की क्षेत्र नम्बर २ मा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कमिटीले थप २ जनाको नाम सिफारिस गरेको छ।  कास्की जिल्ला कमिटी कास्कीले सर्वसम्मत उम्मेदवार बनाएकी विद्या भट्टराईसहित अन्य २ जनाको नाम प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गरेको पठाएको ...