पेट्रोलियम पदार्थको ढाड सेक्ने मूल्यवृद्धि

निगमले सरकारसँग छलफल गरेर अनावश्यक कर घटाउने, सीमा क्षेत्रमा हुने चोरी–निकासीमा लगाम लगाउने तथा पारदर्शिता कायम गर्ने हो भने नेपालमा पेट्रोलियम पदार्थकोे भाउ घट्न सक्छ । यसमा सरकारको तत्काल हस्तक्षेपको आवश्यकता छ । रुस तथा युक्रेनको लडाइँको बहानामा विश्व बजारमा बढेको पेट्रोलियम पदार्थको मूल्यले नेपालीको ढाड सेक्ने भएको छ । हालसम्मकै उच्च १ सय ५० […]