घरमै बसेर पढ्नुस् त्रिवि पुस्तकालयका शोधपत्रहरु

२१ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को केन्द्रीय पुस्तकालयमा भएका शोधपत्र तथा जर्नलहरु अब घरमै बसेर पढ्न पाइने भएको छ । लामो प्रयासपछि पुस्तकालयलाई ई-पुस्तकालयमा रुपान्तरण गरिएको प्रमुख पूर्णलाल श्रेष्ठ बताउँछन् । ‘धेरै वर्ष अगाडिदेखि पुस्तकालय प्रविधिमैत्री बनाउने भनेको थियौं, तर भइरहेको थिएन,’ उनले भने, ‘कोभिडका कारण भौतिक रुपमा पुस्तकालय पुगेर अध्ययन गर्न सम्भव […]

सम्बन्धित सामग्री

त्रिवि राजनीतिशास्त्र विभागका प्रमुख कँडेलविरुद्ध उजुरीको चाङ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत राजनीतिशास्त्र विभागका प्रमुखविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्रिवि उपकुलपति कार्यालयसम्म उजुरी परेका छन् । राजनीतिशास्त्रका विभाग प्रमुख ईश्वरीप्रसाद कँडेलविरुद्ध झन्डै एक दर्जन उजुरी परेको छ । यतिखेर कँडेल उजुरीको जवाफ लेख्दैमा हैरानी भएका छन् । विभागमा बसेर अनियमितता गरेको र विषयगत शिक्षकले दिएको नम्बर घटबढ गरेर कीर्ते काम गरेको लगायत […] The post त्रिवि राजनीतिशास्त्र विभागका प्रमुख कँडेलविरुद्ध उजुरीको चाङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कीर्तिपुरमा क्रिकेटकाे उत्सव (फाेटाेफिचर)

काठमाण्डाै - नेपाल र यूएईबीच त्रिवि मैदान कीर्तिपुरमा भइरहेकाे खेल हेर्न हजाराैँ क्रिकेट प्रेमीकाे घुइँचाे लागेकाे छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न हजाराैँ दर्शक पुगेका हुन् ।  मैदानमा ठाउँ नपाएका दर्शक रुखका हाँगा हाँगामा बसेर समेत खेल हेरिरहेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईसँगको खेल जित्न नेपालले तीन सय ११ रनको विशाल लक्ष्य पछ्याइरहेकाे छ ।  ...

राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किए सन्दीप लामिछाने

काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय टोलीको प्रशिक्षणमा फर्किएका छन्। उनी राष्ट्रिय टोलीका अन्य सदस्यसँगै प्रशिक्षणका लागि त्रिवि क्रिकेट मैदान पुगेका छन्। पोखरामा बसेको क्यान कार्यसमिति बैठकबाट निलम्बन फुकुवापछि राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछाने टोलीसँगै बन्द प्रशिक्षणमा फर्किएका हुन्। नाबालिग बलात्कार अभियोगमा ९९ दिन जेलमा बसेर पुस २९ गते केन्द्रीय कारागारबाट रिहा भएका सन्दीपलाई बिहीबार बन्द प्रशिक्षणमा बोलाइएको थियो।

राष्ट्रपति भण्डारी डिस्चार्ज

काठमाडौं, २५ असोज । त्रिभुवन शिक्षण अस्पतालमा उपचाररत राष्ट्रपति विद्यादेवी भण्डारी आज डिस्चार्ज भएकी छिन् । उनको स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो १ बजे डिस्चार्ज गरिएको हो । चिकित्सकको सल्लाह अनुसार अब केही दिन राष्ट्रपति भण्डारीले आफ्नै निवासमा बसेर आराम गर्नेछिन् । उनलाई ज्वरो र खोकी लागेपछि गत असोज २२ गते त्रिवि शिक्षण अस्पताल भर्ना […]

गोठाटारमा गोली हानिएका मोहम्मदकाे मृत्यु, १० वर्ष जेल बसेर छुटेको खुलासा

काठमाडौँ । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । प्रहरीका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका थिए । […]

गोठाटार घटना : मृतक मोहम्मद १० वर्ष जेल बसेर निस्केका थिए

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली प्रहारबाट ज्यान गुमाएका मोहम्मद दर्जी उर्फ लाल मोहम्मद १० वर्ष जेल बसेर निस्केको खुलेको छ । सोमबार साँझ अज्ञात व्यक्तिहरुले पछ्याएर सर्लाहीको हरिवन नगरपालिका–२ घर भएका ५८ वर्षीय मोहम्मदलाई गोली प्रहार गरेका थिए । उनको टाउकोमा २ गोली, दाहिने हातमा एउटा र दायाँ तिघ्रामा एक गोली लागेको छ । उपचारको क्रममा उनको त्रिवि शिक्षण अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । २०६

१० वर्ष जेल परेर छुटेका थिए मोहम्मद

३ असोज, काठमाडौं । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ । कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ । प्रहरीका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका […]

राष्ट्रपति भण्डारी टिचिङमा आँखा जाँच गरेर फर्किइन्

राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिवि शिक्षण अस्पतालमा पुगेर आँखा जाँच गराएर फर्किएकी छन्। मंगलबार बिहान सवा ९ बजे अस्पताल पुगेकी भण्डारी अस्पतालमा करिब एक घण्टा बसेर फर्किएकी हुन्।

संक्रमित अस्पतालको आँगनमै, प्रधानमन्त्री भन्छन् : बेडको खासै कमी छैन

३१ वैशाख, काठमाडौं । कोरोना महामारीले विकराल रुप लिंदै गर्दा अस्पतालहरु गम्भीर बिरामीले भरिएका छन् । आईसीयू–भेन्टिलेटर जस्ता सुविधा त धेरै पर भइसक्यो, अस्पतालको प्रांगणमा बसेर अक्सिजनसमेत पाउन सकेका छैनन् । अक्सिजन अभावकै कारण हरेक दिन मानिसले मृत्युवरण गर्नु परेको छ । शुक्रबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुग्दा धेरै बिरामी बेडको पर्खाइमा देखिए । […]

सरकारी आदेशले छेकेन क्रिकेट प्रेमीलाई : रुखदेखि घरकाे छतमा बसेर हेरे खेल

त्रिकोणात्मक टी–२० सिरिज क्रिकेटको फाइनलमा नेपालले नेदरल्याण्डलाई पराजित गर्दै कीर्तिमानी जीत हाँसिल गरेको छ ।   शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले १४२ रनको सानदार जित हाँसिल गरेको हो ।  डिसेम्बर २०१९ मा नेपालले भुटानलाई १४१ को कीर्तिमानी जीत दर्ता गराएको थियो । साेही रेकर्डलाई तोड्दै शनिबार नेपालले नेदरल्याण्डलाई १४२ रनले पराजित गरेकाे हाे । सरकारी निर्णयअनुसार कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरी दर्शकलाई खेल हेर्न मैदान प्रवेशमा निषेध गरिएको थियो । तर