नदीमा हाम फालेर दम्पती बेपत्ता

रुकुम (पूर्व): नदीमा हाम फालेर दम्पती बेपत्ता भएका छन। पुथाउत्तरगंगा गाउँपालिका–१४ राङ्सीका ३६ वर्षीय मनिचन कामी र उनकी श्रीमती ३० वर्षीया अमृता कामी नदीमा बेपत्ता भएका हुन्।प्रहरीका अनुसार उनीहरु  आइतबार साँझ बेपत्ता भएका हुन्। उनीहरू अहिलेसम्म फेला परेका छैनन्। प्रहरीका अनुसार त्रिवेणी पुलबाट हामफालेर उत्तरगंगा नदीमा बेपत्ता भएका हुन्।आइतबार साँझ दुई जनाबीच झगडा भएपछि श्रीमतीले नदीमा हाम फालेको र उनलाई बचाउन गएका श्रीमान पनि बेपत्ता भएको स्थानीयले बताएका छन्।जिल्ला प्रहरी प्रमुख प्र

सम्बन्धित सामग्री

भेरी नदीमा बगेर दुई बेपत्ता

काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई जना बेपत्ता भएका छन् । वीरेन्द्रनगरबाट पिकनिक खान गएका दुई जना भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर बेपत्ता भएका हुन् । वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय दीपक थापा र १९ वर्षीय चन्द्र बिसी भेरी नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनीहरू […]

उदयपुरका दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् ।बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा नगरपालिका– १४ का वडाध्याक्ष हिमराज मगरले जानकारी दिए ।

दुई बालिका सुनकोशी नदीमा बेपत्ता

उदयपुर – उदयपुरका दुई बालिका सुनकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका-१४ धाप्लाङस्थित सुनकोशी नदीमा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा खामबहादुर राईका १४ वर्षीया छोरी बिना राई र जीतबहादुर राईका १३ वर्षीया छोरी बिपना राई रहेका छन् । बुधबार दिउँसो गाई गोठाला जाँदा नदीमा नुहाउने क्रममा उनीहरु बेपत्ता भएको त्रियुगा […]

महाकाली नदीमा एक युवक बेपत्ता

बैतडी । बैतडीस्थित महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दार्चुलाको लेकम गाउँपालिका– ३ का २७ वर्षीय टीकाराम टमाटा रहेका छन् । उनी झुलाघाटबाट १ किमि उत्तरको बाटोबाट महाकाली नदीमा खसेर बेपत्ता भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । टीकाराम झुलाघाटबाट सामान किनेर घर फर्किरहेका थिए । […]

कर्णाली नदीमा दाजु बहिनी बेपत्ता

बर्दिया । बर्दियामा नदीमा नुहाउन गएका २ जना कर्णाली नदीमा बेपत्ता भएका छन् । गेरुवा गाँउपालिका वडा नं ६ का १४ वर्षिय सञ्जिव विक र उनकी ८ वर्षिय बहिनी दिलमाया विक रहेका छन् । हिजो बिहान खाना खाएर खेल्न गएका दाजु बहिनी नुहाउने क्रममा ११ बजे बेपत्ता भएको स्थानीयले जनाएका छन् । बेपत्ता भएका बालबालिकाको […]

नदीमा बगेर दुई बालिका बेपत्ता

पौडी खेल्ने क्रममा प्यूठानको माडी नदीमा बगेर दुई बालिका बेपत्ता भएकी छन्।

नदीमा डुबेर १ जना बेपत्ता

त्रिशूली नदीमा माछा मार्न गएका १ युवा बिहीवार बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् । धादिङको बेनिघाटरोराङ गाउँपालिका विशालटार निवासी २२ वर्षीय लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएको प्रहरी उपरीक्षक खड्काले बताए । त्रिशुलीमा १ महिनामा ३ जना बेपत्ता भइसकको छन् ।

नदीमा बगेर बालिका बेपत्ता

नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको  पाटन नगरपालिका १ सकारकी ११ वर्षिया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा र प्रहरीको टोलीले खोजी कार्य जारी राखेको छ ।

नदीमा बगेर बेपत्ता बालिका बेपत्ता

८ असार, बैतडी । नुहाउने क्रममा नदीमा बगेर बैतडीमा एक बालिका बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा जिल्लाको पाटन नगरपालिका १ सकारकी ११ वर्षीया नीतु बिक रहेकी छन् । साथीहरुसँग नुहाउन गएकी नीतु मङ्गलबार अपरान्ह ४ बजे नदीमा बगेर बेपत्ता भएकी बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । बेपत्ता बालिकाको स्थानीय बासिन्दा […]