समुन्द्री तटमा श्रीमानसँग ‘रोमान्टिक मुड’मा प्रियांका

सन्तानका माता-पिता बनेका प्रियांका चोपडा र निक जोनस हलिउड र बलिउडमा चर्चित जोडी हुन्। यी दुई एक अर्काप्रति माया देखाउन कुनै कसर छोड्दैनन्। यी दुई एक अर्काप्रतिको समझदारीले पनि प्रख्यात छन्। दर्शकको यो हेराईलाई यी दुईले फेरी पनि बलियो बनाइदिएका छन्। सामाजिक सञ्जालमा आकर्षक तस्बिर सार्वजनिक गर्दै धेरैको मन जित्ने प्रियंकाले हालै श्रीमान निक जोनससँग […]