रामशरण महत जब बन्दसूची हेर्न निर्वाचन आयोग छिरे...

‘निर्वाचन आयोगमा सूची हेर्न गएको हुँ । हेर्नलाई पाइएन, सूची देखाउने सम्बन्धित कर्मचारी भेटिएनन्,’ शिलापत्रसँग महतले भने ।  तपाइँको नाम बन्दसूचीमा छ कि छैन त भन्ने प्रश्नमा उनले भने, ‘पार्टीका साथीहरूले  भनेको बन्दसूचीमा मेरो नाम छैन रे ।’