पर्यटन क्षेत्रमा सन्तोषजनक सुधार हुँदै : रेग्मी

काठमाडौं । कोरोनाका कारण थला परेको नेपालको पर्यटन क्षेत्र पछिल्लो समय चलायमान बन्दै गएको छ । नेपाल पर्यटन बोर्ड कार्यकारी समितिका सदस्य एवं नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेण्ट नाट्टा तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च भिटोफको नयाँ कार्य समितिको स्वागत कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी डा. धनञ्जय रेग्मीले कोरोनाका कारण शून्यमा पुगेको पर्यटन क्षेत्रमा सन्तोषजनक […]

सम्बन्धित सामग्री

आर्थिक क्षेत्रमा हिजो भन्दा सुधार हुनेछ : उपप्रधानमन्त्री महासेठ

२६ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यसअघिको गठबन्धनमा प्रधानमन्त्रीले राम्रोसँग काम गर्न नपाएको संकेत गरे । ‘हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि […]

बालबालिकामा पोषण लगाएतको अवस्था सुधार हुँदै

बालबालिकाको पोषण, बालविवाह, बालबालिका विरुद्धका विविध घटनालगायतका अवस्थामा सुधार देखिएको छ। राष्ट्रिय बालअधिकार परिषद्ले उपलब्ध गराएको तथ्याङ्कअनुसार ती क्षेत्रमा सुधार आएको हो।

यस्तो छ तीन बैंकरको सुझाव

सुनिल केसीअध्यक्ष, नेपाल बैंकर्स संघअहिले सामान्यभन्दा अलि फरक परिस्थितिमा मौद्रिक नीति आउँदैछ । पछिल्लो समय बाह्य क्षेत्रमा सुधार हुँदै राम्रो दिशामा गइरहेको छ । तर, आर्थिक क्षेत्रमा सुधार देखिएको छैन । अर्थतन्त्र सामान्य अवस्था भइनसकेको अवस्थामा आउन लागेको मौद्रिक नीति विशेष परिस्थितिलाई मध्यनजर गर्दै आउनुपर्छ । पछिल्लो समय तरलता सुधार हुँदै गएको छ । अहिले […]

रेमिट्यान्स बढ्दा र आयात घट्दा विदेशी मुद्रा सञ्चितिमा सुधार

२९ पुस, काठमाडौं । रेमिट्यान्समा भएको वृद्धि र आयात घटेसँगै व्यापार घाटामा भएको संकुचनले विदेशी मुद्रा सञ्चितिमा सुधार हुँदै गएको छ । उच्च आयातले अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब कम गर्न भन्दै आयातमा नियन्त्रण गर्ने नीतिले बाह्य क्षेत्रमा सुधार भएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०७९/८० को पाँच महिना […]

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । […] The post पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

काठमाडाैँ – मौसम पूर्वानुमान महाशाखाले देशका पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ । महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा भइरहेको छ । नवलपुरमा सबैभन्दा बढी २७५ मिलिमिटर पानी परेको छ । […]

पूर्वमा मौसम सुधार हुँदै, पश्चिममा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाले देशका  पूर्व क्षेत्रमा मौसम अहिले सफा भए पनि दिउँसो र बेलुका आंशिक बदली रही हल्का पानी पर्ने सम्भावना रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा भारी वर्षा भइरहेको छ ।

पूर्वको मौसममा सुधार, पश्चिममा भारी वर्षाको सम्भावना

महाअष्टमीको दिनदेखिको अविरल वर्षा भैरहेको नेपालको पूर्वी क्षेत्रमा मौसममा सुधार हुँदै जाने भए पनि पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने छ । मौसमविद सन्जिव अधिकारीका अनुसार लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र …

अग्रिम बुकिङ ‘ट्रेन्ड’ले पर्यटक बढ्ने संकेत, होटल व्यवसायी उत्साहित

कोरोना भाइरस (कोभिड–१९) महामारीपछि नराम्रोसँग प्रभावित बनेको पर्यटन क्षेत्रमा क्रमशः सुधार हुँदै जाँदा आगामी पर्यटकीय सिजनमा पर्यटक बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् । अग्रिम बुकिङको ट्रेन्डले यस्तै संकेत गर्ने व्यवसायीहरुको भनाइ छ ।

तमानखोला गाउँपालिकामा शिक्षा,स्वास्थ्य र यातायात लगायतका क्षेत्रमा सुधार हुँदै

केही वर्ष अगाडिसम्म तमानखोलाकाका विद्यालयहरु जीर्ण थिए । विद्यार्थीहरु भुइँमा धूलोमै बसेर पढ्न बाध्य थिए । खानेपानी र शौचालयको समेत उस्तै समस्या थियो । नजिक विद्यालयहरु थिएनन् । विद्यार्थीलाई इन्टरनेटको विषयमा पाठ्यपुस्तकमा पढेपनि व्यवहारिक ज्ञान थिएन ।