फ्लोरिडामा आँधी : २२ लाख घरमा विद्युत सेवा बन्द, जनजीवन गम्भीर रूपमा प्रभावित

पछिल्लो केही दशकयताकै शक्तिशाली आँधीका कारण अमेरिकाको फ्लोरिडा राज्यको जनजीवन गम्भीर रूपमा प्रभावित भएको छ। दशौँ लाख मानिस विद्युत सेवाबाट वञ्चित भएका छन्। यस्तै, आँधीका कारण आएको पानीले तटीय क्षेत्रका बस्ती डुबानमा परेका छन्। इएन आँधी स्थानीय समयअनुसार बुधबार अपरान्ह २४१ किलोमिटर प्रतिघण्टाको गतिमा जमिनमा ठोक्किएको थियो। अस्पताल भवनको छानो उडाएको, कारहरू उडेको तथा रुख […]