प्रतिनिधिसभा बैठकमा नेता खनाल

काठमाडौँ,४ जेठ । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बजेट निर्माणसम्बन्धी आफ्नो धारणा राख्दै नेकपा(एकीकृत समाजवादी)का नेता झलनाथ खनाल । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

सम्बन्धित सामग्री

एकल बहुमत ल्याउन व्यवहारिक कठिनाईका कारण गठबन्धन : नेता खनाल

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धनको राजनीतिप्रति कसैले पनि नकारात्मक हुनुपर्ने अवस्था नरहेको बताउनु भएको छ । नेपालमा गठबन्धनको राजनीति सबैले गरिरहेकाले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने सम्मानित नेता खनालको तर्क थियो । शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब […]

गठबन्धनको राजनीतिप्रति नकारात्मक हुनुपर्ने अवस्था छैन: नेता खनाल

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालको हरेक राजनीतिक परिवर्तन गठबन्धनबाटै सम्भव भएको उल्लेख गर्दै अब पनि नेपालमा गठबन्धनको राजनीतिक लामै समय रहने जिकीर समेत गरे।...

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग तत्काल पास हुँदैन : नेता खनाल

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का सांसद झलनाथ खनालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्नका लागि नल्याइएको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्री खनालले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव तुरुन्त पास गर्न नल्याइएको बताएका हुन् । उनले प्रस्ताव दर्ता पछि परिस्थिति हेर्दै क्रमशः टुंगोमा पु¥याउनका लागि महाअभियोग लगाइएको बता