धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा(२) मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवा विजयी भएका छन् । देउवाले ९ हजार ५९१ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले छ हजार ३५१ मत प्राप्त गरेका छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीले चार हजार ३५८ मत प्राप्त गरे […]